Nepalism.com

Nov 14, 2020

साहित्यकार दीपा राई पुनको ‘मैले कोरेको चित्र’ म्यूजिक भिडियो हेर्ने होईन?

अमेरिकाको बोस्टन सहरमा बसोबास गर्ने साहित्यकार दीपा राई पुन मगरको गीतिरचना ‘मैले कोरेको चित्र” म्यूजिक भिडियो सार्वजनिकी गरेसंगै उनको सुन्दर कविताहरूको पुन: चर्चा शुरू भएकोछ। उनका यस अघि ‘स्पन्दनका रागहरू’, ‘तिम्रो सपनाको म’ र ‘छुटेको बांग्ला’ कविता संग्रह प्रकाशित भैसकेकोछ।
 

“मैले कोरेको चित्र” म्यूजिक भिडियोको गीतलाई संगीतकार हरि लम्सालको सङ्गीत रहेको छ भने प्रताप दासले स्वर भरेका छन् । चर्चित नायिका प्रियङ्का कार्की र नायक आयुशमान देशराजले अभिनय गरेको म्यूजिक भिडियोको निर्देशन निकेश खड्काको गरेका हुन्।
 

“मैले कोरेको चित्र” म्यूजिक भिडियो हेर्नुहोस्:

https://youtu.be/pPb9DUM3ttQ

    0