ChangeMakers (परिवर्तनका संवाहक) 2020 र 2021 को को हुन् ?

Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.
Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२१ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2021 (North America: Canada & USA) सार्वजनिक गरेको छ । अमेरिकाको अलावा क्यानाडाबाट समेत मनोनयन आएकोले यस पालादेखि नर्थ अमेरिका समावेश गरिएको हो । सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये ४० जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि नेपाली ३० जना, क्यानाडाली नेपाली ६, महिलाहरु ११ जना (२७.५ प्रतिशत), अमेरिकि नागरिक १ जना, नेपाल फर्किएका १ जना, अमेरिकाबाट टाइवानमा रहेका १ जना, मरणोपरान्त १ जना, संघसंस्थाहरू ७ रहेका छन् । त्यसै गरी, सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि १६ जना, महिलाहरु १५ जना (२२ प्रतिशत), पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ र अमुक पौरखी पात्रहरु ५ समूह रहेका छन् ।
ChangeMakers (परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी प्रदान गरिएको हो ।
ChangeMakers 2021
(परिवर्तनका संवाहक २०२१)
North America (USA & Canada)

1. Prof. Dr. Kathryn S. March is Nepali people's beloved American author and professor. She is Professor Emerita of Cornell University, Department of Anthropology, celebrated author of several books and research articles on Nepal and Nepali people; poineering anthropologist, and dedicated educator. (USA)
2. Dr. Shyam Karki, research scientist, NRN scholar; Commissioner, Maryland State Commission of South Asian Affairs (2014-2022), founder and former president (1997-2001) of Association of Nepalis in America (ANA). (USA)