Nepalism.com

Mar 9, 2020

Not without You !

हे नारी,

मायादेवी बिनाको बुद्ध

देवकी बिनाको कृष्ण

मेरी बिनाको जिजस्

म कल्पना गर्न सक्दिन

Oh Woman,

Buddha without Maya Devi

Krishna without Devaki

Jesus without Merry

I can’t image

मुना बिनाको मदन

जुलियट बिनाको रोमियो

लैला बिनाको मजनु

म परिकल्पना गर्न सक्दिन

Madan without Muna

Romeo without Juliet

Majanu without Laila

I can’t reimagine

मातृभूमि बिनाको म

आमा बिनाको सन्तान

तिमी बिनाको स्वअस्तित्व

म स्वीकार गर्न सक्दिन

Me without motherland

Offspring without mother

My existence without you

I don’t even accept it

Happy International Women’s Day to you all🙏💞🙏

-प्रदीप परियार थापा

    0