top of page
census_ads_Nepali202000777.jpg

अमेरिकी जनगणना २०२० मा नेपाली किन छुट्नु हुँदैन? 

Census 2020 community awareness campaign by Adhikaar:
https://www.nepalism.com/census-2020-ads

Exclusive: अमेरिकी सरकारले हरेक दश वर्षमा लिने जनगणना यो वर्ष अप्रिल १ तारिख Census Day (जनगणना दिवस) कै रूपमा शुरू हुँदैछ। नेपाली अमेरिकी समुदायले जनगणनामा सकृयतापूर्वक भाग लिन थालेको सन् २०१० को जनगणनादेखि हो तर विगतमा जेजति भए पनि यो वर्ष सन् २०२० को जनगणनामा नेपाली समुदायको पुराकापुरा जनगणना हुनु समुदायको चौतर्फी हकअधिकारको निम्ति अपरिहार्य कडी हो। समुदायलाई लक्षित गरी प्रदान गरिने शिक्षा, स्वास्थ्य, रोजगारी, तालिम, बाटोघाटो र अनेक सरसुविधा जनसंख्याको तथ्यांकको भरमा दिईन्छ। त्यसैले नेपाली समुदायले जनगणनामा आफ्नो, आफ्नो परिवार, आफन्त रसाथीभाईहरूको नाम दर्ज गराउन कुनै कसुर बाँकी राख्नु हुँदैन।

Read details news at: https://www.nepalism.com/post/why-uscensus2020-important-for-nepali-community

census_ads_Nepali2020001.png
census_ads_english2020002.png
census_ads_Nepali2020002.png
census_ads_Nepali2020006.jpg
census_ads_Nepali2020005.png
census_ads_Nepali2020004.png
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page