top of page

TESTIMONIALS / BEST WISHES

We would like to express our deepest gratitude for best wishes. These words of encouragement came from our friends, well-wishers and readers during and after launching of Nepalism.com on social media Facebook post and messages. We love to hear from you. Please give us your feedback. Testimonials may be edited for BREVITY AND CLARITY.

Anzan-Shrestha2019_edited.jpg

Anjan Shrestha

December 8, 2019

Congratulation US Nepal Online for completing successful 12 years of community services and its respectful transformation to Nepalism.com; And Kudos to its vibrant, energetic, positive minded and fun loving founder Pradeep Pariyar Thapa has come to this scale of event and community service as an one man army is more than praisable. I wish him best for Nepalism.com for its mission and future endeavour. I hope his culture of hard work and passion for community journalism and love for Nepal, now his new child Nepalism.com will definitely win hearts and minds of Nepali people who love Nepal.🎉🎉🎉 via Facebook post

Sasang-Lama2019_edited.jpg

Sasang Lama

December 7, 2019

न्यू जर्शीको होपतकोङ (होप्याकन) निवासी प्रदिप परियार थापा मगर र उनको अर्धाङ्गिनी बिष्णुमाया परियार जहिले पनि केही न केही सामाजिक कार्य गरिरहेका हुन्छन् । आफ्नो होपतकोङे (होप्याकन) घरमा यि दम्पतिले अम्रिकी नेपाली समाजका बिभिन्न ब्यक्तित्वहरुलाई मेजमान गरिरहेका हुन्छन्। प्रगतिशिलताको कुरो उक्काउने हो भने, प्रदिपको प्रगतिशिलताको कुरो गरी साध्य छैन । पित्रिसतात्मक नेपाली समाजमा प्रदिपले आफ्नो श्रीमतीको थर अंगालेर, बिरालोको घांटिमा घण्टी झुण्ड्याएरै छोडे । मै हुं भन्ने प्रगतिशिलेहरुले प्रदिपबाट सिकून् । आज न्यू योर्कमा प्रदिपले आफुले चलाई आएको usnepalonline.com लाई थन्काएर नयाँ Nepalism.com नाम भएको सञ्चार खोलेको घोषणा गर्‍यो । यो नेपालवाद डट कमले के काम गरेर ल्याउँछ भन्ने कुरा त भविष्यले बताएर ल्याइहाल्छ । आफ्नो नयाँ डिजिटले सञ्चारको उदघाटन समारोहमा न्यू योर्के संघ संगठनमा लागेका सबै ब्यक्तित्वहरुलाई प्रदिपले निम्तो दिएका थिए । उक्त अवसरमा न्यू योर्के नेपाली समाजमा उत्क्रिष्ठ काम गरेर पहिचान बनाएका केही ब्यक्तित्वहरुलाई प्रदिपको सञ्चार संस्थाले प्रशंसा पत्र थमाएका थिए । प्रदिपले प्रदान गरेको प्रशंसा पत्र केवल प्रदिपको ब्यक्तिगत recognition मात्र नभएर, अम्रिकी नेपाली समाजको recognition पनि त्यही हो भनेर यदी मैले भने भनेँ अतिशयोक्ति नहोला । न्यू योर्के संघ संगठनका तामसी उत्सवका केही झलकहरु प्रदिपको कार्यक्रममा पनि नभएका होइनन् । तर समष्टिमा होपतकोङे (होप्याकन) दम्पतिले नेपाली समाजका लागि गर्न खोजेका कार्यहरु सर्हानिय छ । मिठो मसिनो दुइ छाक त जुनसुकै मुलङ्खरेले पनि अम्रिकामा खाइरहेका हुन्छन् । समाजका लागि केही गर्छु भनेर निस्कने कमै देखेको छु । तर प्रदिप दम्पतिले समाजका लागि गर्न खोजेको जमर्कोहरुलाई जश दिउँ, कहीँ खोट देखिए, बोलौँ । सबैले आफ्नो गच्छे अनुसार Give Back to community गरेर ल्याऔं ! प्रदिप र बिष्णु बहिनिलाई हार्दिक बधाई छ । via Facebook post

Mukesh-Prasain2019.jpg

Mukesh Prasain

December 7, 2019

Today marked the 12th and last anniversary of USNEPALONLINE and the birth of Nepalism.com. Our Beloved Zara is honored to be presented Youth Recognition Award for her participation with USNEPALONLINE throughout these years, and, she definitely would be continuing to be a part of Nepalism.com Congratulations and all the best wishes for the founder Pradeep Pariyar Thapa and the entire team... via Facebook post

Laxmi-Shrestha2019.jpg

Laxmi Shrestha

December 7, 2019

युएसनेपालअनलाईनको १२ औं बार्षिक उत्सब आज न्यू योर्कको ज्याक्सन हाईट्समा बडो धूमधामसंग सम्पन्न भयो। आजैको शुभ मुहूर्त पारेर युएसनेपालअनलाईनलाई बृहत् रुपमा सन्चालन गर्नका लागी युएसअनलाईन खबरलाई डिजिटल प्लेटफ़ार्ममा नेपालीजम .कम (Nepalism.com) को नामले न्वारान गरिएको कुरा यसका प्रधान सम्पादक श्री प्रदीप परियार थापा ज्युले उक्त अबसरमा सबैलाई जानकारी गराउनु भएको थियो। १२औं वार्षिक अबसरको उपलक्ष्यमा हाम्रा समाजका नयाँ पुस्ताका भबिष्यका कर्णधार प्रतिभाशाली विध्यार्थी भाई-बहिनीहरु तथा समाजका प्रतिभाशाली १७ जना ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्री अमृत राई ज्युबाट पुरस्कार पनि प्रदान गरिएको थियो। आज सम्ममा युएसनेपालअनलाईनले साना-साना विध्यार्थी र अन्य गरी १०८ जना प्रतिभाशाली ब्यक्तित्वहरुलाई पुरस्कारले सम्मान गरिएको कुरा पनि प्रधान सम्पादकले जानकारी गराउनु भयो। कार्यक्रमको सभापतित्व अन्तराष्ट्रीय साहित्य समाज बोर्ड अफ ट्रष्टीका अधक्ष्य साहित्यकार गीता खत्री ज्युले गर्नु भएको थियो। नेपालीजम. कम. को उत्तरोत्तर प्रगती हुँदै आफ्नो लक्ष्य प्राप्त गर्दै जावस्। हाम्रो हृदय भरीको शुभकामना सम्पूर्ण परिवारमा।🙏 via Facebook post

Sahara-Baskota-Prasain2019.jpg

sahara Baskota

December 8, 2019

Many many congratulations to USNepalOnline.com for these golden years and we all welcome you heartily @nepalism.com via Facebook post

Roshan-Dhungana2019_edited.jpg

Roshan Dhungana

December 8, 2019

Congratulation Pradeep sir, Bishnu Vauju and USNepalOnline.com Team. Best Wishes for Nepalism.com ahead. It Was Awesome Program. via Facebook post

Kabina-Maharjan2019.jpg

Kabina Maharjan

December 9, 2019

फलको आश नगरी आफूले जानेको कर्म गर्दै आईरहेको थिएँ, तपाईले दिनुभएको यो सम्मानले फल पा'को अनुभूति गरेकोछु । यसको लागि USNepalOnline team, Pradeep Pariyar Thapa dai Jee र Bishnu Maya diju प्रति हार्दिक आभारी छु ... www.Nepalism.com को उतर उतर प्रगतिको कामना गर्दछु...

Tshering-Dolma-Sherpa2019.jpg

Tsehring Dolma Sherpa

December 10, 2019

USNepalOnline.com को १२ औं र अन्तिम वार्षिकोत्सवको बधाई एबं शुभकामना !!! निमन्त्रणा र सम्मानका लागि प्रदिप दाई र बिस्णुमाया दिज्यू प्रतिआभारी छु। आउॅदा दिनहरुमा Nepalism.com (नेपालीजम) डिजिटल मिडियाको नयाॅ आयाम स्थापीत गर्न सकोस् सफलताको शुभकामना। via Facebook post

bottom of page