top of page
nepalism_change_makers-USA2023001.jpg

परिवर्तनका संवाहक ChangeMakers 2023 (USA) को घोषणा, १६ व्यक्तित्वहरू मध्ये १३ नारीहरूको ८१.२५% र ३ पुरूषको १८.७५ प्रतिशत प्रतिनिधित्व, ५ संस्था चुनिए

Nepalism .com's ChangeMakers recognizes the trailblazers in our society. Nepalism .com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.
-प्रदीप परियार थापा, सम्पादक, नेपालिजम डट कम
Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२३ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2023 (USA): People Who Made a Difference घोषणा गरेकोछ। समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका १६ व्यक्तित्वहरू मध्ये १३ नारीहरूको ८१.२५% र ३ पुरूषहरूको १८.७५ प्रतिशत प्रतिनिधित्व भएकोछ भने ५ वटा संस्थाहरू चुनिएकाछन्।

ChangeMakers (परिवर्तनका संवाहक) 2023 (USA)

1. Dr. George Beals Schaller (born 26 May 1933), an American mammalogist, biologist, conservationist and author, New York

2. Khagendra GC, Senior Attorney, New York

3. Judge Rina Gurung, NYC Civil Court (Housing), New York

4. Surya Shrestha Maharjan, Co-owner, Queens Diamond & Jewelry, New York

5. Suresh Sundas, Co-owner, Chef, Daru Restaurant, Washington DC

6. Bimala (Yamuna) Hamal Shrestha, Owner, Chef, Nepali Bhanchha Ghar Restaurant, New York

7. Padma Linkha Magar, Author, lyricist, social activist, Co-founder, Saral Nepali Language and Culture Center, New York

8. Shreeya Tuladhar, Youth Leader, Executive Director, Minority Empowerment Network, New York

9. Rama Singh, Senior Nepali media personality, First Television News Anchor in Nepali television history, Nepal Television, Kathmandu, Nepal/USA

10. Sita Pandey, Senior Journalist, Editor, Women in Sports; President/CEO, Shangrila-La Dialogue LLC, Maryland

11. Bitu KC, Senior Journalist, Nepal/USA

12. Sachchi Mainali, Journalist, Pennsylvania

13. Dolma Lama, Founder Chief Editor, TheWorldNepalnews.com, Los Angeles

14. Machchhe Gurung, Journalist, New York

15. Sunita Sharma Koirala, Founder President/CEO, MNA TV (Mini Nepal in America), New York

16. Kalpana Ghimire, Journalist, New York

17. Mithila Center USA, New York

18. Saral Nepali Language and Culture Center, New York

19. Nepal Tea Collective, New York

20. Everest Federal Credit Union, New York

21. Minority Empowerment Network, New York


Read details news at: https://www.nepalism.com/post/nepalism-changemakers-usa-2023

नेपालीजम डट कमले ChangeMakers (परिवर्तनका संवाहक) को तेश्रो संस्करण सन् २०२२ को लागि चुनिएका ८ व्यक्तित्वहरू मध्ये ५ नारीहरूको छनौटबाट ६२.५ प्रतिशत प्रतिनिधित्व रहेको थियो। दोश्रो संस्करण सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये महिलाहरु ११ जना (२७.५ प्रतिशत रहेको थियो भने पहिलो संस्करण सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरु मध्ये महिलाहरु १५ जना (२२ प्रतिशत) रहेको थियो । हरेक वर्ष महिला व्यक्तित्वहरूको खोजी, पहिचान र उनीहरूले गरेको तरक्कीको बढोत्तरी देखिनु र कदर गरिनु भनेको समाजको सही प्रतिविम्व गरिनु पनि हो। नेपालिजम परिवार यो कुरामा गर्व गर्दछ।

यो वर्ष र विगतका वर्षहरूको परिवर्तनका संवाहकहरूबारे:
https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ ।

nepalism_change_makers-usa2022001.png

परिवर्तनका संवाहक ChangeMakers 2022 (USA) को घोषणा, ८ व्यक्तित्वहरू मध्ये ५ नारीको ६२. ५ प्रतिशत

Nepalism .com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism .com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.

 

-प्रदीप परियार थापा, सम्पादक, नेपालिजम डट कम

Updated: Exclusive: नेपालीजम डट कमले सन् २०२२ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2022 (USA) सार्वजनिक गरेको छ । यो वर्ष चुनिएका ८ व्यक्तित्वहरू मध्ये ५ नारीहरूको छनौटबाट ६२.५ प्रतिशत प्रतिनिधित्व रहेको छ। यो वर्षको परिवर्तनका संवाहकहरूमा (१) अमेरिकाबाट मातृभूमि नेपाल फर्केर हालसालै सम्पन्न नेपालको आमनिर्वाचनमा सांसद विजयी भई भर्खरै बनेको नेपाल सरकारको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि लामिछाने, (२) आफ्नो जीवनपर्यन्त नेपालको लागि समर्पित गरेकी पूर्व अमेरिकी एवं अंगिकृत नेपाली नागरिक स्व. बार्बरा एडम्स (मरणोपरान्त), (३) हालसालै अमेरिकाको न्यू योर्क राज्य एसेम्बली सभासद विजयी सराहना श्रेष्ठ, (४) अमेरिकाब सन् २०१९ मा मातृभूमि नेपाल फर्किएकी र नेपालको भर्खरै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक (जनजाति) तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य विजयी मिनाकुमारी श्रेष्ठ, (५) अमेरिकाको राजधानी वासिंगटन डिसी क्षेत्रमा विगत साढे दुई दशकदेखि डेमोक्रेटिक पार्टीमा सकृय रही नेपाली हकअधिकार र पहिचानलाई अमेरिकी राजनीतिको मूलधारमा समाहित गरेका हरि शर्मा, (६) अमेरिकाको सामाजिक परिवर्तन अभियानमा कृयाशील नेतृ पवित्रा खाती बेन्जामिन, (७) विश्वका ४० मुलुकमा फैलिएको हामी नेपाली ग्लेबलका अमेरिका निवासी संस्थापक अध्यक्ष अमृत लामा, र (८) अमेरिकी टेलिभिजन एनबिसीको रियालिटी साँगितिक प्रतियोगितामा उत्कृष्ट ८ औं बनेर नेपाली पहिचानलाई अमेरिका र विश्वभर चिनाएकी युवा गायिका परिजिता बास्तोला छिन्।

 

यसअघि, दोश्रो संस्करण सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये महिलाहरु ११ जना (२७.५ प्रतिशत रहेको थियो भने पहिलो संस्करण सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरु मध्ये महिलाहरु १५ जना (२२ प्रतिशत) रहेको थियो । हरेक वर्ष महिला व्यक्तित्वहरूको खोजी, पहिचान र उनीहरूले गरेको तरक्कीको बढोत्तरी देखिनु र कदर गरिनु भनेको समाजको सही प्रतिविम्व गरिनु पनि हो। नेपालिजम परिवार यो कुरामा गर्व गर्दछ।

 

ChangeMakers 2022

परिवर्तनका संवाहक २०२२

 

1. Deputy Prime Minister & Home Minister Rabi Lamichhane (Nepal/Ex NRN USA)

2. Barbara Adams (Posthumously) (USA/Nepal)

3. Sarahana Shrestha (USA)

4. Mina Kumari Shrestha (Nepal/Ex NRN USA)

5. Hari K. Sharma (USA)

6. Pabitra Khati Benjamin (USA)

7. Amrit Lama (USA)

8. Parijita Bastola (USA)

ChangeMakers 2022 (परिवर्तनका संवाहक २०२२)

https://www.nepalism.com/post/nepalism-changemakers-2022

ChangeMakers (परिवर्तनका संवाहक) २०२१

ChangeMakers (परिवर्तनका संवाहक) २०२०

 

चुनौं ChangeMakers (परिवर्तनका संवाहक) 2022


(USA & CANADA): People Who Made a Difference 

Nepalism .com's ChangeMakers recognize
s the trailblazers in our society. Nepalism .com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.

Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२२ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2022 (USA & CANADA): People Who Made a Difference चुन्ने छ ।  ChangeMakers (परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ति मनोनयनको लागि अयोग्य ठहरिने छ । नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२२ तोकिएको छ । यो वर्षको अन्त्यमा Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2022 (USA & CANADA) घोषणा गरिने छ।

 

Nominate through our online form, or, please send your nomination at: nepalism.com@gmail.com

nepalism_change_makers-2020-2021001.jpg

ChangeMakers 2020 & 2021

People who Made a Deference!

ChangeMakers (परिवर्तनका संवाहक) 2021(North America: Canada & USA) को घोषणा

Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.

Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२१ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2021 (North America: Canada & USA) सार्वजनिक गरेको छ । अमेरिकाको अलावा क्यानाडाबाट समेत मनोनयन आएकोले यस पालादेखि नर्थ अमेरिका समावेश गरिएको हो । सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये ४० जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि नेपाली ३० जना, क्यानाडाली नेपाली ६, महिलाहरु ११ जना (२७.५ प्रतिशत), अमेरिकि नागरिक १ जना, नेपाल फर्किएका १ जना, अमेरिकाबाट टाइवानमा रहेका १ जना, मरणोपरान्त १ जना, संघसंस्थाहरू ७ रहेका छन् ।

त्यसै गरी, सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि १६ जना, महिलाहरु १५ जना (२२ प्रतिशत), पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ र अमुक पौरखी पात्रहरु ५ समूह रहेका छन् ।

ChangeMakers (परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी प्रदान गरिएको हो ।

ChangeMakers 2021
(परिवर्तनका संवाहक २०२१)
North America (USA & Canada)

1.    Prof. Dr. Kathryn S. March is Nepali people's beloved American author and professor. She is Professor Emerita of Cornell University, Department of Anthropology, celebrated author of several books and research articles on Nepal and Nepali people; poineering anthropologist, and dedicated educator. (USA)
2.    Dr. Shyam Karki, research scientist, NRN scholar; Commissioner, Maryland State Commission of South Asian Affairs (2014-2022), founder and former president (1997-2001) of Association of Nepalis in America (ANA). (USA)
3.    Prof. Dr. Jeet Joshee, NRN Scholar and Associate Vice President for International Education and Global Engagement and Dean of the College of
Professional and International Education at California State University,
Long Beach (CSULB). (USA)
4.    Dr. Suman Raj Timsina, Executive Director at International Development Institute; former banker, Professor, NRN scholar and leader (USA)
5.    Rup Karki (Nominated Posthumously), International Powerlifting League Champion and gold medalist who died of heart failure on January 21, 2021. (USA)
6.    Krishna Dharabasi, celebrated author (USA/Nepal)
7.    Narbada Chhetri, Social activist (USA)
8.    Saroj Khanal, actor (USA/Nepal)
9.    Shyam Nepali, musician (USA)
10.    Binita Poudyal, artist (USA)
11.    Dr. Drona Rasaili, NRN scholar (Canada)
12.    Dr. Govind Singh Rawat, author (Canada)
13.    Dr. Pramod Dhakal, NRN Scholar (Canada/Nepal)
14.    Ratan K Jha, NRN leader (USA)
15.    Radha Basnyat, NRN and business leader (Canada)
16.    Rabina Thapa, VP, NRNA ICC, entreprenuer (USA)
17.    Tshering Sherpa, President, United Sherpa Association, USA (USA)
18.    Dr. Santosh Sapkota, MD, is an emerging healthcare leader and social stalwart who has been passionately working to advance healthcare in Nepal for decades. He had played instrumental role in fundraising for Nepal Innovation Center in 2021. (USA)
19.    Raj Kapoor, musician (USA)
20.    Pratik S Raymajhi, Mithila artist (USA)
21.    Kabina Maharjan, artist (USA)
22.    Ang Kami Sherpa, social activist who rescued more than 250 Nepalis (55 men, 200 women) from Turkey, Greece, Kuwait, Iraq, Malaysia, Mangolia, Thailand, Myanmar, Iran, India and Dubai and was able to brought 7 dead Nepalis back to Nepal from Iraq. (Taiwan)
23.    Man Bahadur Rana Magar, Community Leader, President, Nepal Federation of Indigenous Nationalities, International Coordination Committee (USA)
24.    Keshab Ram Rai, Social activist (USA)
25.    Gita Khatri, author, Chair, Board of Trustee, International Nepali Literary Society (INLS), (USA)
26.    Dr. Binod Shah, MD, NRN and Madhesi American community leader.  (USA)
27.    Rashmi Thapa, Community leader, entrepreneur; VP of Global Gorkha Samaj, Treasurer, Nepal Federation of Indigenous Nationalities, International Coordination Committee, (Canada)
28.    NB Tandan, Promoting Nepal through his trucking services since 2012. (Canada)
29.    Dr. Pragati Ghimire, MD, MPH, Co-founder, Save Nepal Global Alliance , Co-founder, Institute for Nepal, Executive Director, Hamro Sano Prayas Nepal through which she is able to serve hundreds of thousands needy people in Nepal.  (USA)
30.    Ujjwal Thakuri, Nine times Guiness World Records holder sportman (USA)
31.    Devinder Thapa aka Nepali Tiger, first professional boxer (USA)
32.    Sunny Bee KC, Grand Master, 7th dan, world-renowned martial artist (USA)
33.    Dhruba Onta, artist (USA)
34.    Ram C Kharel, media personality who established first Nepali TV Sagarmatha Television in USA in 1997 (USA)
35.    Bijay Thapa, media personality who is speaking, writing only in Nepali language for the last 27 years to communicate with Nepali people. (USA)
36.    Bishnu Gurung Ekta, Nepal rertunee from USA, enterpreneur and social activist (Nepal)
37.    Kiran Gajmer, singer, composer and winner of The Voice of Nepal season 3 in 2021. He is Bhutanese Nepali origin. (USA)
38.    Dinesh Sunar, pioneer professional parkour and gymnast player who earned 5 Guinness World Records in parkour sport. He is also three times national gold medalist in gymnastic in Nepal. (USA)
39.    Sauram Raj Tuladhar, award-winning actor whoses most recent work 'Ghar Aau-Come Home' won best film award in Aasha International Film Festival (Dada Saheb Falke award), as well as the audience choice award in Austin Lift Off Film Festival in 2021. (USA)
40.    Jamling Lama, High school Basketball player, Secaucus, Sr., Guard (USA)
41.    Walung Community of North America (USA)
42.    Friends of ADWAN (USA/Nepal)
43.    Nepali Education and Cultural Center (NECC) (USA)
44.    Nepal Flag-raising Day, City of Jersey City (USA)
45.    Lhosar, This popular Buddhist New Year festival is celebrated by Himalayan and Buddhist communities of Nepali origin and Tibetians in USA, Canada and from around the world while successfully creating very unique identity. (USA/Canada/Nepal)
46.    Galaxy TV Nepal, launched by USA returnee media personality Rabi Lamichhane. Galaxy TV is effectively changing how reporting is done for the common people's causes. (Nepal)
47.    Uttar Ameriki Nepali Kabita (Book), Editor: Krisu Chhetri. Published by Nepal Academy, Nepal Government in 2021. This historic poetry book is compiled with 221 Nepali poets' poetry creations from United States and Canada. (Nepal/USA)

Read details news about

ChangeMakers (परिवर्तनका संवाहक) 2021 (USA & CANADA) at:

https://www.nepalism.com/post/changemakers-2021-north-america-list

 

ChangeMakers
(परिवर्तनका संवाहक) 2020 (USA)

नेपालीजम डट कमले पहिलो पटक सन् २०२० को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरेको हो । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई ChangeMakers (परिवर्तनका संवाहक) चुनिएको हो ।  अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकि नागरिक र संस्थाहरुलाई पनि ChangeMakers बाट सम्मान गरिएको छ । नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा डिसेम्वर ७ तारिख ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरिएको हो ।

सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि १६ जना, महिलाहरु १५ जना (२२ प्रतिशत), पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ र अमुक पौरखी पात्रहरु ५ समूह रहेका छन् ।

ChangeMakers 2020
(परिवर्तनका संवाहक २०२०)
(USA)

1.    AC Sherpa
2.    Adhikaar
3.    Aishwarya Sharma
4.    Ajit Sah
5.    Ambika Adhikari, Dr.
6.    Amit P. Shah
7.    Amrit B. Rai
8.    Anjan Shrestha
9.    Anna Stirr, Dr.
10.    Arjun Karki, Dr.
11.    Arjun P. Mainali
12.    Arthur Gunn
13.    Ashok Gurung
14.    Bandana Rana
15.    Banshalal Tamang
16.    Bimal Nepal
17.    Bishnu Maya Pariyar, Hon. D.Litt.
18.    Bishnu Poudel, Dr., late
19.    Costa Constantinides
20.    Curtis Waters
21.    Daniel Dromm
22.    Diwakar Maharjan
23.    FIPNA
24.    GP Koirala Foundation
25.    GMIN
26.    Hari Sharma Mudvari, Dr.
27.    Harry Bhandari
28.    Homnath Subedi
29.    Homraj Acharya
30.    Jolly Amatya
31.    Joyce Watterman
32.    Kanchan Amatya
33.    कोरोना विरूद्ध चेतना एवं सहयोग समूह, न्यू योर्क
34.    Kiran Chetry
35.    Kiran “Ron” Sitoula
36.    Kishor Gurung
37.    Krisu Chhetri
38.    Kul Chandra Gautam
39.    Lila Rai
40.    Maggie Doyne
41.    Mahabir Pun Magar, Hon. Dr.
42.    Manose Singh
43.    Marvin A Brustin
44.    Mary Colvert Carroll
45.    Michael Yun, late
46.    Mitrata-Nepal Foundation for Children, Missouri
47.    Mohan Gyawali
48.    Neelam Karki ‘Niharika’
49.    Nepali Jana Samparka Samiti America, Central & Chapter a committees
50.    Nepal Youth Foundation
51.    Overseas Nepali Unity Forum, USA
52.    Pamela Ross
53.    Prabal Gurung
54.    Prabin Bhattarai
55.    Pradip Dhakal
56.    Prajwal Ratna Vajracharya
57.    Pralhad Pant, Dr.
58.    Prem Raja Mahat
59.    Pukar Malla, Dr.
60.    Rabi Lamichhane
61.    Richard C. Blum
62.    Rishi P. Dhakal
63.    Rolando Lavarro
64.    Rotary Club of New York ‘Queens’
65.    Sanjita Pradhan
66.    Scott DeLisi, Ambassador
67.    Shailesh Shrestha
68.    Sherry Onna Handlin
69.    Sonam Lama
70.    Steven M. Fulop, Mayor
71.    Ted Riccardi, Prof., late
72.    Sukhdev Shah, Dr., late
73.    Swarnim Wagle, Dr.
74.    Tekraj Paudel
75.    NRN NCC of USA (All Chapters)
76.    United Sherpa Association Inc. USA
77.    Uma Karki Thapa
78.    Unsung Heroes: COVID-19 Nepali American Community Organizations & Community Leaders
79.    Unsung Heroes: Nepali American Everest Summiteers
80.    Unsung Heroes: Nepali American Healthcare Professionals, Frontline & Essential Workers
81.    Unsung Heroes: Nepali American Domestic Workers
82.    Unsung Heroes: Nepali American Patriots
83.    Urgen Sherpa
84.    Uttam Babu Shrestha, Dr.
85.    William C. Cassel

 

Read details news about ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) at:

https://www.nepalism.com/post/changemakers2020-list
 

Thank You Note !

Thank you Nepali media for ChangeMakers news coverage: eNepalese.com, Vishwanews.com, OSNepal.com, Janaboli.com, Onlineraftar.com, Newsabhiyan.com, Suryakhabar.com, Sansarnews.com and Pahilopost.com 

ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) को घोषणा

 

Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers (परिवर्तनका संवाहक) is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.

Nepalism.com has released its first ever annual list of ChangeMakers 2020 (USA). We've witnessed Nepali American diaspora that has been rapidly growing and transforming into a reckoning identity in American mainstream society. The list reflects and represents of them and trailblazer true friends of Nepal and Nepalis. There are 16 distinguished American, 15 women, 38 Nepali American, 9 Nepal returnees, 14 Nepali citizens and 4 distinguished scholars, leaders who were chosen as Changemakers 2020 posthumously. Changemakers 2020 list also includes 12 social/community organizations and 5 Unsung Heroes categories.


Exclusive: नेपालीजम डट कमले पहिलो पटक सन् २०२० को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई ChangeMakers (परिवर्तनका संवाहक) चुनिएको हो ।  अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकि नागरिक र संस्थाहरुलाई पनि ChangeMakers बाट सम्मान गरिएको छ । नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा डिसेम्वर ७ तारिख Nepalism. com ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरिएको हो ।

सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि १६ जना, महिलाहरु १५ जना, पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ जना र अमुक पौरखी पात्रहरु ५ समूह रहेका छन् ।

Read details news at: https://www.nepalism.com/post/changemakers2020-list

ChangeMakers 2020 (USA): UNSUNG Heroes:

We salute to them !

There are numerous unsung, unseen heroes in our Nepali American community that without their sacrifice, dedication, honesty, integrity and hard work we can't imagine a better, prosperous, harmonious American society. Here are the list of those Unsung Heroes:

Read details news at: https://www.nepalism.com/post/changemakers-2020-usa-unsung-heroes

For latest updates on ChangeMakers, please visit:

https://www.nepalism.com/changemakers

 
ChangeMakers (परिवर्तनका संवाहक) 2021 (North America: Canada & USA):
People Who Made a Difference चुनौं

Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.

 

Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२१ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2021 (North America: Canada & USA): People Who Made a Difference चुन्ने छ । अमेरिकाको अलावा क्यानाडाबाट समेत मनोनयन आएकोले यस पालादेखि नर्थ अमेरिका समावेश गरिएको हो । ChangeMakers (परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ति मनोनयनको लागि अयोग्य ठहरिने छ । नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२१ तोकिएको छ । यो वर्षको अन्त्यमा Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2021 (USA) घोषणा गरिने छ ।

Up Next...
नेपालका नेपाली चुनौं
Let's chose from Nepal

Nepalism.com's ChangeMakers (परिवर्तनका संवाहक) Nepal is first annual listing of trailblazer individuals and pioneer organizations who have shaped Nepal, Nepali identity and greatly contributed to the society, inspire others and shine. Online nomination will be opened soon for public. Make a difference. Shine.

bottom of page