
मधेश नाम प्रदेश नं.२ को नामाकरण, सात मध्ये अब प्रदेश नं. १ मात्र नाम चुन्न बाँकी
Exclusive: नेपालको प्रदेश नं.२ को प्रान्तीय सभाले प्रदेशको नाम “मधेश” नामकरण गर्ने दुई तिहाई बहुमतबाट सोमवार जनवरी १७ तारिख निर्णय...