top of page

Search


महावीर र सुदन दोहोरिएर बने मन्त्रीः अब रास्वपा झनै शक्तिशाली, सदन र सरकारमा दुई तिहाई!
Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन सरकारमा गृहमन्त्रीबाट राजिनामा दिएर आफू उपर उब्जिएको एक कम्पनी सेयर खरिद सम्वन्धी विवादको छानबिनको रिपोर्ट पर्खिएका सुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किएका छन् भने जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा शिक्षा मन्त्री रहँदै राजिनामा दिई निर्वाचन लडेर स्वतन्त्र साँसद बनेका विश्व चर्चित नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई बालेन सरकारले नयाँ खडा गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हेर्ने जिम्मेवारी दिएको छ। डा. प
Nepalism.com
Jun 9


“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो”- गृहमन्त्री सुदन गुरुङ राजिनामाको अन्तर्य
Updated: Exclusive: रास्वपा बालेन सरकारका गृहमन्त्री सुदन गुरुङले आफ्नो शेयर लगानीबारे मिडिया ट्रायल शुरू भएर विवाद चर्किएपछि पदबाट राजिनामा दिएको घोषणा गरेकाछन्। उनले “नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु” भन्दै आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता हुने र जनविश्वासभन्दा ठूलो शक्ति नहुने बताएकाछन्। आफू गृहमन्त्री बनेपछि उनकै पहलमा हाल हिरासतमा रहेका बिचौलिया दीपक भट्टको ईन्सुरेन्स कम्पनीको विगतमा गरेको शेयर खरिद
Nepalism.com
Apr 22


गृहमन्त्री सुधन (सुदन) गुरुङको प्रश्न- “यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?”
Exclusive: रास्वपा बालेन सरकारका गृहमन्त्री सुधन (सुदन) गुरुङले विवादास्पद शेयर लगानी सम्वन्धमा सविस्तार जवाफ दिदै आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्- “यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? …प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?” प्रसंग हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्ट र शंकर ग्रुपका अग्रवालहरूको नाममा रहेको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा २५ लाख रुपैयाँ बराबरको शेयर लगानी
Nepalism.com
Apr 20


नेपाली डायस्पोराप्रति नेपालको ऐतिहासिक राष्ट्रिय प्रतिबद्धता: वंशजको नागरिकता निरन्तरता, पैतृक सम्पत्ति, मताधिकार र रू. १०० अर्बको लगानी बण्डको घोषणा
विशेष: नेपाल एक सम्भावित रूपान्तरणको मोडमा उभिएको छ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन सरकारको ऐतिहासिक राष्ट्रिय प्रतिबद्धता घोषणाले प्रवासी नेपालीहरूलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको छ— तर के यसले अघिल्ला सरकारहरूको असफलताको ठाउँमा सफलता हासिल गर्न सक्छ? नेपालको लोकतान्त्रिक इतिहासमै सबैभन्दा महत्वपूर्ण डायस्पोरा सम्बन्धी पहलका रूपमा हेरिएको यस नीतिअन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रवासी नेपालीलाई वंशजको नागरिकताको निरन्तरता, पैतृक सम्प
Nepalism.com
Apr 14
bottom of page

