top of page
Search


प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति? सिता वादीको एक कुकुरसमेत
Updated: Exclusive : रास्वपा बालेन सरकारले आफ्ना मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आफ्नो नाममा कुनै जग्गा र घर नरहेको उल्लेख छ भने उनको मुख्य आयश्रोत फेसबुक, यूट्यूब, स्पोटिफाई र टिकटकबाट आउने जनाईएको छ जसबाट मौजूदा रकम रू. १ करोड ४६ लाख रहेको उल्लेख छ। प्रम बालेनको नाममा कुनै घर जग्गा नरहेको उल्लेख छ। उता अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको मुख्य आयश्रोत अन्तर्राष्ट्रिय रोजगारी रहेको देखाईएको छ भने हाल बैंक नीजि खातामा मौजूदा नगद रकम रू. १

Nepalism.com
1 day ago


रास्वपाको १६ सदस्यीय बालेन मन्त्रिमण्डल भर्सन १.१ यस्तो छ, महिलाको प्रतिनिधित्व ३७.५ प्रतिशत
Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाई बहुमतको बालेन सरकारको दोश्रो पटक शुक्रवार पुनर्गठन गरिएको १६ सदस्यीय बालेन मन्त्रिमण्डलमा को हटे र को को थपिए? रास्वपाले विवादास्पद श्रम मन्त्री दीपक साहलाई सो दलको फिर्ता झिकाउने अधिकार (राईट टु रिकल) प्रयोग गरी बालेन सरकारबाट हटाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले थप दुई जना मन्त्रीहरू नियुक्त गरेकाछन्- उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम मन्त्रीमा रामजी यादव।अब रास्वपा सरकारमा प्रधानमन्त्री बा

Nepalism.com
2 days ago


उपसभामुख पचीस वर्षकै उमेरमा बनेर ईतिहास रचिन् रुबीकुमारी ठाकुर
Updated: Exclusive : नेपालको ईतिहासमा पचीस वर्षीय रुबीकुमारी ठाकुरले सबैभन्दा कम उमेरमा उपसभामुख बनेर ईतिहास रचेकिछिन्। प्रतिनिधिसभाको उपसभामुख पदमा जम्मा सात सिट रहेको श्रम संस्कृति पार्टीकी ठाकुरले झण्डै दुईतिहाई संख्याको बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा निर्वाचित भएकी हुन् । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी समानुपातिक सांसद सरस्वती लामालाई पराजित गर्दै श्रम संस्कृतिकी समानुपातिक सांसद ठाकुरले २२९ मत लिएर जितेकि हुन्। उनको विपक्षमा ५ जनाले मतदा

Nepalism.com
3 days ago


श्रीमतीलाई बचाउन खोज्दा श्रममन्त्री दीपककुमार साह बालेन सरकारबाट निकालिए, रास्वपाको शून्य सहनशीलता
Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट श्रममन्त्री बनेका दीपककुमार साहले आफ्नो श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य कायम गर्न लबिङ गरेको तथ्य बाहिरिएपछि रास्वपा अनुशासन विभागले गरेको कार्यवाही सिफारिशलाई कार्यान्वयन गर्न सभापति रवि लामिछानेले पत्र लेखेपछि प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री साहलाई नियुक्तिको १४ दिन नपुग्दै मन्त्री पदबाट हटाएका छन्। रास्वपाको विधानमै गलत काम गरे आफ्नो मन्त्री या साँसदलाई फिर्ता बोलाउने अधिकार (राईट टु

Nepalism.com
4 days ago


युगपुरुष रवि लामिछाने: देशको बागडोर सहकर्मीहरूलाई सुम्पेर आफू फेरी जनता माझ
-प्रथा मगर Opinion: रवि लामिछाने मातृभूमि नेपालले पाएको एक यस्तो सच्चा छोरो र यो युगको युगपुरुष हुन् जसले एक पछि अर्को आफ्ना सहकर्मीहरूलाई देशको “राजकाज” जिम्मा सर्लक्कै सुम्पेर आफू फेरी जनता माझ जाने योजनाका साथ आफूलाई सत्ता राजनीतिबाट अलग राख्न सफल भएकाछन्। रविको यस त्यागलाई कतिले फगत उनको कानूनी उल्झनको उपज र वाध्यता भने पनि उनी रास्वपा स्थापनाकालदेखि नै आफ्ना राजनीतिक सारथीहरूलाई दिल खोलेर विश्वास गर्ने, उपयुक्त जिम्मेवारी दिन कुनै कन्जुस्याई नगर्ने र स्वार्थको कुनै सम्झौ

Nepalism.com
Apr 5


सभामुख बने डिपि अर्याल, रास्वपाले जन्माएको अर्को रवि
Updated: Exclusive : नेपालको प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य एवं प्रथम उपाध्यक्ष डोलप्रशाद (डिपि) अर्याल निर्विरोध निर्वाचित भएकाछन्। नवनिर्वाचित संसदमा रास्वपाको झण्डै दुईतिहाई बहुमत रहेको छ। काठमाण्डौं क्षेत्र नं.९ बाट प्रत्यक्ष निर्वाचित सांसद अर्याल यस अघिको संसदमा समानुपातिक साँसद र श्रम मन्त्री रहेर व्यवस्थापिका र कार्यपालिकाको भूमिका सफलताकापूर्वक निभाएको अनुभव छ। उनलाई रास्वपा सभापति एवं सांसद रवि लामिछानेले सभामुख पदकाला

Nepalism.com
Apr 5


राष्ट्रिय क्षमायाचना दिवस अप्रिल २ किन मनाउने?
Updated: Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा वर्तमान राजनीतिका सर्वोच्च नेता रवि लामिछानेले रास्वपा सरकार र पार्टीको तर्फबाट दलित समुदायसंग सदियौंदेखि भैरहेको जातीय विभेद र छुवाछूतको विषयलाई लिएर ऐतिहासिक माफी मागेसंगै अप्रिल २ तारिखलाई राष्ट्रिय क्षमायाचना दिवसको रूपमा मनाउने माग उठेको छ। निलो क्रान्ति डट कमले ऐतिहासिक अवसरलाई हरेक वर्ष “राष्ट्रिय क्षमायाचना दिवस” को रूपमा मनाउन प्रस्ताव र अनुमोदन गर्दछ। ऐतिहासिक सन्दर्भ झण्डै दुई तिहाई बहुमतको जित

Nepalism.com
Apr 4


पहिलो संसदबाट रवि लामिछानेले पार्टी र सरकारको तर्फबाट दलित समुदायसंग मागे ऐतिहासिक माफी (पूर्ण पाठ)
Exclusive : झण्डै दुई तिहाई बहुमतको जित निकालेर स्थायी सरकार निर्माण गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधानमन्त्री एवं सांसद रवि लामिछानेले नेपालका दलित समुदायमाथि सदियौंदेखि राज्यले गरेको संस्थागत विभेदप्रति सार्वभौम नेपालको संसदको रोष्ट्रमबाट सार्वजनिक र सामूहिक माफी मागेका छन्। अप्रिल दुई (April 2, 2026) तारिख बिहीबार नवनिर्वाचित प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले दलित माथि हुँदै आएको विभेदलाई सामाजिक मात्र हैन राज्यले गरेको “संगठित अपरा

Nepalism.com
Apr 2


बालेन सरकारको पहिलो १०० निर्णयहरू के के छन्?
Updated: Exclusive : रास्वपाको झण्डै दुई तिहाई बहुमतको बालेन सरकार मन्त्रिपरिषद्को चैत्र १३ को बैठकबाट शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची जारी गरिएको छ। जस मध्ये विभन्न आयोगका प्रतिवेदनहरू कार्यान्वयन गरिने, सबै दलका प्रतिबद्धताहरू मिलाएर “राष्ट्रिय प्रतिबद्धता” बनाइने, दलित तथा वञ्चित समुदायप्रति पन्ध्र दिनभित्र औपचारिक क्षमायाचना सहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने, नागरिक सेवा पूर्ण डिजिटल बनाइने, २४ घण्टे गुनासो प्रणाली लागू गरिने, एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने,

Nepalism.com
Mar 29


पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
Updated: Exclusive : नेपाल प्रहरीले जेनजी आन्दोलनबाट अपदस्थ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई 'हेलचक्क्राईं गरी ज्यान मारेको' अभियोगमा पक्राउ गरेको छ। रास्वपाको बालेन मन्त्रिपरिषद्को हिजो मार्च २७ मा बसेको पहिलो बैठकले जेनजी आन्दोलनमा भएको जनधनको क्षति उपर छानविन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय लगत्तै ओली र लेखकलाई मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ को प्रयोग गरी गिरफ्त

Nepalism.com
Mar 28


रास्वपाको अभूतपूर्व जीतसंगै बालेनको सत्तारोहण, जनताको सपना पुरा होला?
Updated: Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाई बहुमत सरकारको प्रमुखको रूपमा सो पार्टीका वरिष्ठ नेता, पैंतीस वर्षीय बालेन्द्र शाह (बालेन) ले नेपालको ४० औं प्रधानमन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्। यससंगै उनी आधुनिक नेपालका सबैभन्दा कान्छा प्रधानमन्त्री पनि बनेका छन्। यसैबिच, रास्वपाको १५ सदस्सीय बालेन सरकारको मन्त्रिमण्डलमा डा. स्वर्णिम वाग्ले- अर्थ, सुधन गुरुङ- गृह, शिशिर खनाल- परराष्ट्र, सुनिल लम्साल- भौतिक पूर्वाधार, वि

Nepalism.com
Mar 27


बालेनले लिम्बू संस्कृतिको सिलाम साक्मा पहिरिएर प्रतिनिधिसभा सदस्यको सपथ खाए, रवि प्रवेश लगत्तै समारोह शुरू
Updated: Exclusive : नेपालको नवनिर्वाचित प्रतिनिधिसभाका २७५ माननीय सांसदहरूको सपथ ग्रहण समारोह सम्पन्न भएकोछ। संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालका अन्य मातृभाषामा शपथ लिएकाछन्। उता सपथ ग्रहणका लागि पर्खी रहेका सांसदहरूलाई संसदमा १८२ सिट सहित सबैभन्दा ठूलो दल रास्वपा सभापति रवि लामिछानेको प्रवेशसंगै संसदका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। यता रास्वपाका भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू मधेसी मैथिली संस्कृतिको

Nepalism.com
Mar 26


बालेनको स्वधर्म र आस्थाको किन विरोध?
विश्वका नेताहरूले चैं गीता छोएर सपथ खान हुने? -प्रथा मगर Updated: Exclusive : कुनै पनि राजनेताले आफूले जिम्मेवारी निभाउनु अघि आफ्नो निजि आस्था मुताबिक पूजापाठ गर्नु या आफूले मानेको धर्मको धर्मग्रन्थ छोएर सपथ लिनुलाई धर्मान्ध या अन्य धर्महरूलाई अनादर गरेको ठान्नू नै प्रथम दृष्टिमै गलत छ। अझ नेपालको सन्दर्भमा त प्रतिनिधिसभामा निर्वाचित भएर आएका विभिन्न जात जाति, भाषा र धर्मावलम्बी सांसदहरूले आआफ्नो भेषभूषा, भाषा र धर्मअनुसार सपथ लिनु पर्दछ। यसो गर्नु संविधानले दिएको अधिकार पनि

Nepalism.com
Mar 25


प्रमाण कुमारको बहिर्गमन र बुढो रूख ०.०
-प्रथा मगर एकादेशमा प्रमाण कुमार नाम गरेका एक अधवैंशे युवा बस्दथे आफ्ना प्राण प्यारा दाई-भाउजूसंग। आमाबुबाभन्दा पनि प्यारा थिए दाई-भाउजू। बिसं २०६४ को कुरो हो- उनी बुढो रूखको तर्फबाट संविधान सभा सदस्य बने। बिसं २०६७ मा उनी बुढो रूख बचाउ अभियानको केन्द्रिय सदस्य बने। अब उनी दाई-भाउजूसंगै बुढो रूख संरक्षणको नीतिनिर्माणमा परिवारको अभिन्न अंग बन्न पुगे। आफू जन्मे हुर्केको थाँतथलोबाट प्रमाण कुमार तीन पटक सांसद नै बने- २०७०, २०७४, २०७९ मा। प्रमाण कुमारलाई बिसं २०७४ र २०७९ क

Nepalism.com
Mar 20


When Misinformation Spreads Like Wildfire: What's the Responsibility of Government, Media, and Public?
by Shraddha Parajuli Opinion : In today's fast-changing and hyper-connected media landscape, communication is no longer simply about what you say — it is about how you say it, when you say it, and how the public receives it. For emerging political leaders especially, this distinction is not merely strategic; it is existential. In an AI-driven digital world, a single statement can be clipped, reframed, and ignited into viral controversy within minutes — long before any corr

Nepalism.com
Mar 18


रविको नवनिर्वाचित रास्वपा सांसदहरूलाई जनतासंग जोडिई रहन आग्रह, नराम्रो गरे फिर्ता बोलाउन (Right to Recall) सकिने स्पष्ट निर्देशन
Exclusive : नेपालमा भर्खरै सम्पन्न आमनिर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाले आफ्ना नवनिर्वाचित १८२ जना साँसदहरूलाई संसद संचालन, नीति निर्माणमा साँसदहरूको दायित्वका विषयमा पूर्व जानकारी गराउन आयोजना गरेको दुई दिने अभिमुखीकरण (orientation) तथा परिचयात्मक कार्यक्रमको दोश्रो दिन सम्वोधन गर्दै जनतासंग निरन्तर जोडिई रहन आग्रह गरेकाछन् भने साँसदहरूले गल्ति गरेमा रास्वपाको नियमअनुसार फिर्ता बोलाउन (Right t

Nepalism.com
Mar 18


रास्वपाले तीन वर्षमै ८६६.६ प्रतिशत बढी सांसद कसरी जित निकाल्यो?
Updated: Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वर्ष अघि सम्पन्न नेपालको आमनिर्वाचनमा २१ जना सांसद जित निकालेर प्रतिनिधिसभामा चौंथो ठूलो दल बनेको थियो भने जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा १८२ स्थानमा जित निकालेर देशको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। अंकगणितीय भाषामा बि.सं. २०७९ सालको चुनावी परिणामभन्दा यस पटक बि. सं. २०८२ सालको नतिजा ८६७ (८६६.६७) प्रतिशत बढी जित निकालेको हो। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा १२५ सिट जित

Nepalism.com
Mar 17


लौ चिन्नुहोस् रास्वपाका ५७ समानुपातिक उम्मेदवारहरू
Updated: Exclusive: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत फागुन २१ गते (२०८२) सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६५ मध्ये १२५ साँसद पदमा विजयी हासिल गरेको छ। त्यो भनेको कूल साँसद संख्याको ७५.७६ प्रतिशत पदमा रास्वपाले जित निकालेको हो। त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०,६१७ मत खसेकोमा १,०८,३५,०२५ (९६.०५%) मत सदर भएको निर्वाचन आयोगले जानकारी गराएको छ। समानुपातिकतर्फ रास्वपाले कूल समानुपातिक मत ५१,८३,४९३ प्राप्त गरेको छ जुन कुल समानुपातिक मतको ४७.४८ प्रतिशत

Nepalism.com
Mar 16


Nepal's New Political Landscape: Hope Arrives, but Safety of Women and Children Remains the True Test
by Sharda Parajuli Opinion : Today, I write from California in the United States, reflecting on the journey that took me from a remote village shaped by conflict to a life built through resilience and opportunity. My hope is that with the new dawn of Nepal's political landscape after the landslide victory of Rastriya Swatantra Party (RSP) in this past week's general election, Nepal is entering a new era of politically stable governance where people can be assured of their saf

Nepalism.com
Mar 12


निलो छाल: नेपालमा परिवर्तनको सुनामी
Exclusive : नेपालिजम विशेष सम्पादकीयः नेपालमा फागुन २१ (मार्च ५) मा सम्पन्न आमनिर्वाचनको परिणाम आउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताको स्पष्ट जनादेश (म्यान्डेट) पाउने संकेत देखिएकोछ। तर चुनाव अघि पुराना नेताहरूले जनमतको सुनामी The Revolution of Blue Wave (परिवर्तनको निलो छाल) आउँदै गरेको चाल नै पाएनन् । जसका कारण देशका ठूला, पुराना, अनुभवी र विरासत भएका भनिने दलहरू नेपालको नवनिर्वाचित प्रतिनिधिसभा संसदमा निरिह प्रतिपक्षको रूपमा खुम्चिनु पर्ने परिस्थिति आएक

Nepalism.com
Mar 7
bottom of page


