top of page

चुनौं! ChangeMakers (परिवर्तनका संवाहक) 2021 (USA): People Who Made a Difference


Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.


Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२१ को लागि चुनिने ChangeMakers (परिवर्तनका संवाहक) 2021 (USA): People Who Made a Difference अनलाईन मनोनयन खुल्ला गरेको छ: https://www.nepalism.com/changemakers मा मनोनयन गर्न या ईमेल : nepalism.com@gmail.com मा मनोनयन लिस्ट पठाउन र फोन: (917) 570-1098 मा मेसेज गर्न सक्नुहुनेछ । नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई मनोनयन गर्न सकिनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ति मनोनयनको लागि अयोग्य ठहरिने छ । एक व्यक्तिले आफू या अन्य १० जनासम्म मनोनित गर्न सक्नेछ ।


नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२१ तोकिएकोछ । यो वर्षको अन्त्यमा Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2021 (USA) घोषणा गरिने छ ।


ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) को घोषणा

Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers (परिवर्तनका संवाहक) is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.

Nepalism.com has released its first ever annual list of ChangeMakers 2020 (USA). We've witnessed Nepali American diaspora that has been rapidly growing and transforming into a reckoning identity in American mainstream society. The list reflects and represents of them and trailblazer true friends of Nepal and Nepalis. There are 16 distinguished American, 15 women, 38 Nepali American, 9 Nepal returnees, 14 Nepali citizens and 4 distinguished scholars, leaders who were chosen as Changemakers 2020 posthumously. Changemakers 2020 list also includes 12 social/community organizations and 5 Unsung Heroes categories.

Exclusive: नेपालीजम डट कमले पहिलो पटक सन् २०२० को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई ChangeMakers (परिवर्तनका संवाहक) चुनिएको हो । अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकि नागरिक र संस्थाहरुलाई पनि ChangeMakers बाट सम्मान गरिएको छ । नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा डिसेम्वर ७ तारिख Nepalism. com ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरिएको हो ।

सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि १६ जना, महिलाहरु १५ जना, पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ जना र अमुक पौरखी पात्रहरु ५ समूह रहेका छन् ।

0 comments
bottom of page