top of page
Writer's pictureNepalism.com

कोरोनाभाईरसबाट न्यू योर्कका चर्चित ईण्डियन सेफ फ्लोएड कार्डोजको निधन, नेपाली कामदार सावधानी जरूरी



Exclusive: कोरोनाभाईरस महारोगबाट अमेरिकाको बहुचर्चित ईण्डियन सेफ ५९ वर्षीय फ्लोएड कार्डोजको न्यू जर्सीमा बुधवार मार्च २५ तारिख निधन भएकोछ। उनी आफ्नो जन्मथलो भारतको मुम्बईमा Netflix को Ugly Delicious को सुटिंग सकाएर मार्च ८ तारिख न्यू जर्सी फर्केपछि साधारण ज्वरो आएकोले अस्पताल भर्ना भएका थिए।


सन् २०११ मा Bravo टिभिको Top Chef Masters सिजन-३ को टप सेफ पुरस्कार बिजेता कार्डोजको न्यू योर्क शहरमा तबला, नर्थ ईन ग्रिल, पाववाला, बम्बे ब्रेड बार सफलतापूर्वक संचालन गर्दै आएका थिए। यि रेष्टुरेण्टहरूमा दर्जनौं नेपालीहरू सेफ, म्यानेजर, वेटर र हेल्परको रूपमा काम गरेको हुन सक्छन्। यि कामदार नेपाली र अन्य कामदारहरूले कोरोनाभाईरस रोग लागेको नलागेको सावधानी अपनाउन जरूरी छ।

0 comments

Comentarios


bottom of page