न्यू जर्सी व्यावसायी एवं समाजसेवी स्व. उत्तमकुमार शर्माको स्मृति सभा अप्रिल ३ तारिख हुँदै, जुम लाईभ
Updated: Apr 1, 2021

Please join families of late Uttam Kumar Sharma in his memorial service on April 3, 9:30-11:330 am EST
Upcoming: Memorial Service: न्यू जर्सी- जर्सी सिटी सहरका नेपालीहरू बिच अत्यन्त मिलनसार र सहयोगी व्यक्तित्वको रूपमा परिचित व्यावसायी एवं समाजसेवी स्व. उत्तमकुमार शर्माको स्मृति सभा अप्रिल ३ तारिख शनिवार अमेरिकि पूर्वी समय अनुसार ९:३० बजे देखि ११:३० बजे आयोजना गरिएको पारिवारिक सुत्रले जानकारी गराएको छ । कोरोना भाईरस महामारीको कारण स्मृति सभामा २० जनासम्म मात्र उपस्थित हुन सक्ने भएको बिशम परिस्थितिको कारण देशबिदेशमा रहनु भएका सम्पूर्ण अन्य प्रियजनहरुलाई जुम (Zoom) लाईभ मार्फत स्मृति सभामा सहभागी भई स्व. शर्मालाई श्रद्दान्जली अर्पण गर्न स्व. शर्माको परिवारले हार्दिक अपील गरेको छ । स्व. शर्माको निधन गत मार्च १६ तारिख आफ्नो व्यावसायको ट्रेलर ट्रक पार्क गर्ने स्थानमा शर्मा मृत अवस्थामा प्रहरीले भेटेपछि उनका परिवारलाई जानकारी गराईएको थियो। मृत्यूको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ। भर्चुवल ममोरियल जुम लिंक को लागि तलको लिंक्मा क्लिक गर्नुहोस्: Join Zoom Meeting:
https://us02web.zoom.us/j/86411894597?pwd=L1hWUDBEaGRkdkFQUUlacXE4ZndIUT09
Topic: Memorial of Uttam Kumar Sharma
Time: Apr 3, 2021 09:30 AM Eastern Time (US and Canada)
Join Zoom Meeting
https://us02web.zoom.us/j/86411894597?pwd=L1hWUDBEaGRkdkFQUUlacXE4ZndIUT09
अथवा, यो मिटिङ आईडी र पासकोड हालेर पनि सहभागी बन्न सक्नुहुनेछ:
Meeting ID: 864 1189 4597
Passcode: 637605
को हुन् उत्तमकुमार शर्म