top of page

नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू; घुम्न जाने हैन ?

-प्रदीप परियार थापा



Exclusive: नेपाल सरकारले नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक गरीबाह्य र आन्तरिक पर्यटनलाई बढावा दिन विभिन्न कार्यक्रमहरू सन्चालन गरेकोछ। घुम्न जाने हैन ? मचैं निस्किएँ है। नयाँ पर्यटकीय १०० गन्तव्यहरूको लागि ५० करोड बजेट छुट्याईसकेकोछ। प्रत्येकपर्यटकीय गन्तव्यमा कम्तिमा ४० लाख खर्च गरी गन्तव्य स्थलको संरक्षण, प्रवर्धन र प्रचार गरिनेछ।यो पंक्तिकारको गाउँ गुल्मि जिल्लाको सत्यवती गाउँपालिकाको सत्यवती धार्मिक साँस्कृतिक क्षेत्रपनि सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्य स्थलहरू मध्ये परेकोछ। त्यसो तगुल्मि जिल्लाको रूरू क्षेत्र पनि उक्त लिष्टमा परेकोछ। तपाईको जिल्ला या गाउँ पनि परेकोछ कि ?


नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची तलको समाचार लिंकमा गएर पढ्नुहोस्:


नेपाल सरकारले सन् २०१० सालमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष लिएकोछ। सन्२०१८ मा १७ लाख विदेशी पर्यटक नेपाल भित्रिएका थिए।


नेपालमा विदेशी पर्यटकलाई पहिलो चोटी नेपाल आउन सन् १९४९ सालमा जहानियाँ राणासरकारको पालामा अनुमति दिईएको हो। पहिलो पर्यटक बन्ने अवसर बिल तिलम्यानले पाएको कुरानियात्रा लेखक मार्क होरेलले उल्लेख गरेकाछन्। सन् १९६६ सम्म ६ हजारभन्दा बढी वार्षिक पर्यटकनेपाल भित्रिएका थिए।

#VisitNepal2020


Nepal’s Top 100 Tourist Destinations for VisitaNepal2020

नेपालको १०० पर्यटकीय गन्तव्य स्थलहरू


Taplejung: Pathibhara, Fungfunge Jharana, Timbung Pokhari

Panchthar: Guru Falgunanda Circuit

Ilam: Sandakpur, Mai Pokhari, Fitkal, Kanyam, Shri Antu Circuit

Tehrathum: Tinjure-Milke-Jalajale

Sankhuwasabha: Arun Valley, Baleshor Historical Cave