top of page

न्यू योर्क सहरको रिजवुडबाट नेपाली आमा लक्ष्मी केसी हराईन्, खोजी जारी

Updated: May 2, 2021


Updated: Exclusive: अमेरिकाको न्यू योर्क सहरको रिजवुडबाट घर नजिकै बाहिर हिड्न निस्किएकी नेपालीआमा ६२ वर्षीय लक्ष्मी केसी हिजो मे १ तारिख अपरान्ह १२ बजेदेखि हराईरहेकी छिन्। हराईरहेकी आमा केसीकी नातिनि प्रियंका राणाका अनुसार यो समाचार लेख्दै गर्दा (मे २, बेलुकी ५ बजे) सम्म हजुरआमा लक्ष्मी केसीको स्थानीय प्रहरी, अस्पताल कहींकतैबाट अत्तोपत्तो लाग्न सकेकोछैन। यो समाचारको फोटोमा देखिनुभएको आमा लक्ष्मी केसीलाई देख्नु भो भने उनकी छोरी पुष्पा केसी राणा र परिवारलाई निम्न फोनहरूमा खवर गर्नुहुन परिवारजनले अनुरोध गरेको छ: If she’s found, contact: Pushpa KC Rana (646) 525 - 0763; (347) 741 - 2555; Pawan Rana (929) 344 - 9535.


कसरी आमा हराईन्?


सदा झैं घर बाहिरको स्ट्रिटमा स्वास्थलाभको निम्ति छोंटो वाक (हिडाई) मा निस्किएकी आमा केसी दुई घण्टासम्म पनि घर नफर्किएपछि उनको खोजी शुरू गरिएको थियो। नातिनी प्रियंका राणाकाअनुसार हजुरआमाले यो पटक फोन लिएर नगएको तर संधै सकुशल घर फर्किने गरेको नेपालिजमलाई जानकारी गराईन्।


छोरी पुष्पा केसी राणाले सामाजिक संजालहरूमा पोष्ट गरेको आमा लक्ष्मी केसी हराएको सूचना यस्तो छ:

“My mom has been missing since yesterday after she went to her daily walk. She never came back home and we have been searching her all day and night. She is last seen in Cypress Avenue, Ridgewood, 11385. She’s wearing a burgundy jacket with grey sweatpants. It’s been over 20 hours since she’s been missing and we are all worried. We have searched every places she could’ve gone to but no success. There’s already a missing report filed out. Unfortunately, the police haven’t been successful and it’s leading us nowhere.


Please share this post among other groups, organizations, anywhere that would lead us somewhere. If you guys know any experts or any influencers who may help me, please let me know.


If she’s found, contact:

Pushpa KC Rana

(646) 525 - 0763

(347) 741 - 2555


Pawan Rana

(929) 344 - 9535”


Please check Find Laxmi KC Facebook page:


0 comments
bottom of page