न्यू जर्सीका नेपालीहरू कोरोना महामारी राहतको लागि समूह गठन र महामारी सम्बन्धि रणनीति र सार्वजनिक
Exclusive: अमेरिकाको न्यू जर्सी राज्यका नेपालीहरूको एक आपत्कालिन कन्फेरेनेस कल बैठकले कोरोना महामारी रोगबाट पीड़ितहरूको राहतको लागि समूह गठन गरेको छ भने महामारी सम्बन्धि रणनीतिको तयारी र सार्वजनिक अपील जारी गरिएकोछ। बैठकले कोरोनाभाईरस र भविष्यमा हुन सक्ने महामारी प्रकोपको राहतको लागि NJ Nepali Pandemic Relief Group (न्यू जर्सी नेपाली महामारी राहत समूह) गठन गरेकाछन्। समूहले समुदायका सदस्यहरूलाई धैर्यधारण, सावधानी र सुरक्षित रहन अपील गर्दै सोसल डिस्टेन्स कायम गर्न र कोरोनाबाट संक्रमित व्यक्तिसंग सामिप्यमा आएमा १४ दिन सेल्फ कोरिन्टिनमा बस्न आग्रह गरेकोछ। समूहले Corona Pandemic Victim support, Coronavirus Relief Package Benefit Webinar, Nepali Healthcare Skill Resource Directory र Create awareness, conduct pandemic preparedness webinar संचालन गर्ने जनाएकोछ।
न्यू जर्सी नेपाली महामारी राहत समूहद्वारा जारी अपीलको पूर्ण पाठ यो समाचारको लिंकमा पढ्नुहोस्।
महामारी रोग सम्बन्धि रणनीति र सार्वजनिक अपील
NJ Nepali Pandemic Relief Group’s Pandemic Strategy and Public Appeal
न्यू जर्सी नेपाली महामारी राहत समूहको महारोग सम्बन्धि रणनीति र सार्वजनिक अपील
On March 27, 2020, Nepali community representatives from New Jersey State conducted conference call meeting to stay informed and prepared for current Coronavirus and future pandemic preparedness. After comprehensive discussion, Nepali representatives had decided to establish a pandemic preparedness group: “NJ Nepali Pandemic Relief Group” (न्यू जर्सी नेपाली महामारी राहत समूह)
The meeting also decided to appeal all community members to say calm, stay alert and safe. Maintain social distance and follow 14-days quarantine if exposed to Coronavirus.
1.Corona Pandemic Victim support
(a) Support Coronavirus Nepali community victims in New Jersey. (b) Coo