top of page

U.S. Census 2020 Countdown: Days to go: 4: अमेरिकी जनगणना २०२० मा नेपाली किन छुट्नु हुँदैन?


Exclusive: नेपालिजम डट कमले आउँदो पन्ध्र दिनसम्म अर्थात जनगणना दिवस (अप्रिल १ तारिखसम्म) U.S. Census 2020 Countdown प्रकाशित गर्नेछ। काउण्टडाउन फ्लायर हरेक दिन प्रकाशन हुनेछ। अमेरिकी सरकारले हरेक दश वर्षमा लिने जनगणना यो वर्ष अप्रिल १ तारिख Census Day (जनगणना दिवस) कै रूपमा सम्पन्न हुँदैछ। नेपाली अमेरिकी समुदायले जनगणनामा सकृयतापूर्वक भाग लिन थालेको सन् २०१० को जनगणनादेखि हो तर विगतमा जेजति भए पनि योव र्ष सन् २०२० को जनगणनामा नेपाली समुदायको पुराकापुरा जनगणना हुनु समुदायको चौतर्फी हकअधिकारको निम्त