top of page

World Press Freedom Day: Demanding Nepal to guarantee press freedom

विश्व प्रेस स्वतन्त्रता दिवस (World Press Freedom Day) को अवसरमा नेपालमा समाचार प्रकाशन पूर्व प्रकाशनमा रोक लगाउने सर्वोच्च अदालत र प्रेस काउन्सिलको निरंकुश निर्णयप्रति घोर आपत्ति जनाउँदै पूर्ण प्रेस र वाक स्वन्त्रताको ग्यारेण्टीको माग गर्दछौं।


-प्रदीप परियार थापा मगर

सम्पादक

नेपालिजम डट कम


0 comments

Comments


bottom of page