अब प्रेम पत्र पनि कृत्रिम विद्वता (AI) प्रविधिबाटै लेख्ने हैन? र, सुन्दर कविता पनि! A Case Study

-प्रदीप परियार थापा
Updated: Exclusive: Valentine’s Day special: अब सुन्दर कविता, गीत र पेट मिचिमिचि हँसाउने जोक्स मात्र हैन, तपाईको प्रेयसी या प्रेमीलाई मन लोभ्याउने गरी मनमोहिनी प्रेम पत्र (love letter) पनि कम्प्युटर प्रविधिबाटै केही सेकेण्डमै लेखाउन सकिने जमाना आयो। OpenAI ले गत नोवेम्बरदेखि कम्प्युटर आफैले सोंची कार्य गर्ने प्रविधि AI अर्थात कृत्रिम विद्वता (Artificial Intelligence) को प्रयोगबाट ChatGPT को शुरूवातपछि यि सबै कुरा सम्भव भएको हो। के हो विश्व प्रविधि क्षेत्रमा दुई महिनामै तहल्का मचाउने ChatGPT? लौ पढौं, भ्यालेन्टाईन डेमा प्रेमीहरूको अव्यक्त प्रेम भावनालाई ChatGPT ले सुन्दरभन्दा सुन्दर तरिकाले कसरी लेखिदिन सक्छ? कसरी तपाईले चाहे (खोजे) अनुसारकै कुनै पनि विषयमा सुन्दर कविता लेखीदिन सक्छ? यो प्रविधिको के कस्ता नियमन् छन् र ChatGPT ले लेखिदिने कुनै पनि सामग्रीको सर्वाधिकार (copyright) कस्को हुन्छ ? आउनुहोस्, मेरो आफ्नै मामलाको अध्ययन (case study) बाट ChatGPT को सानदार, खुल्दुलीपूर्ण र विचारोत्तेजक सर्च रिजल्टबाट मनोरन्जन लिऔं।

के हो विश्व प्रविधि क्षेत्रमा दुई महिनामै तहल्का मचाउने ChatGPT?
सूचना प्रविधिको अहिलेको दरूतर आधुनिक युगमा कम्प्युटर प्रोगामिंग डाटा प्रोसेसले फड्को मार्दै यो AI अर्थात कृत्रिम विद्वता (Artificial Intelligence) प्रविधिद्वारा जिवन्त (live) र मौलिक (personalized) लिखित सामाग्री (content) प्रस्तुति गरिने ChatGPT chat bot गत नोवेम्बरदेखि OpenAI ले शुरूवात गरेको हो। कम्प्युटर आफैले सोंची कार्य गर्ने प्रविधि AI अर्थात कृत्रिम विद्वता (Artificial Intelligence) को प्रयोगबाट यो AI सर्च ईन्जिन सम्भव भएको हो। AI को प्रयोग प्रविधि क्षेत्रमा प्रलयकारी (disruptive) र परिवर्तनकारी (revolutionary) छ। यसको लोकप्रियता र सम्भावना यस्तो बलियो छ कि अहिले विश्वभर ८० प्रतिशतभन्दा बढी ईन्टरनेट प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएको Google को स्थिर र निर्जिव (static) सूचीबद्ध सर्च ईन्जिनलाई दुई वर्षभित्र उछिन्ने र औचित्यहीन बनाईदिने अनुमान गर्न लागिएकोछ। गुगलले आफ्नो सर्च ईन्जिनमा AI प्रविधि प्रयोग गर्ने जनाएकोछ भने OpenAI को ChatGPT मा लगानकर्ता Microsoft ले फेब्रुवरी २ तारिख मंगलवारदेखि आफ्नो Bing सर्च ईन्जिनमा AI प्रविधि प्रयोग गरिएको घोषणा गरेको छ।
माईक्रोसफ्टका सिईओ सत्य नादेलाले भनेकाछन्,- “Google was the 800-pound gorilla in search. I hope that, with our innovation, they will definitely want to come out and show that they can dance. And I want people to know that we made them dance."
अकिसफोर्ड विश्वविद्यालयका विज्ञान विषयका प्रोफेसर माईकल उडब्रिजले ChatGPT सर्चले सर्वसाधारण जनताको निम्ति कस्तो प्रभाव पर्छ भन्ने कुरामा भनेकाछन्- "For the vast majority of people, it's just going to be another tool that they use and it's going to make them more productive,"
-CBC News (https://www.cbc.ca/amp/1.6703819)
हार्वार्ड विश्वविद्यालयको Library Innovation Lab का डाईरेक्टर ज्याक कुशम्यानले “ChatGPT: Poems and Secrets” लेखमा ChatGPT ले कसरी, कस्तो स्तरको कविताहरू लेख्न सक्दछ भनेर बिहंगम परिचर्चा गरेकाछन्।
-Harvard Library Innovation Lab
ChatGPT ले के के कार्य गर्न सक्दछ?
AI प्रविधि प्रयोग गरेको ChatGPT ले कुन कुन कुरा खोजी (सर्च) गर्न सकिन्छ र यसले कति सफलतापूर्वक प्रस्तुति दिन सक्छ भनेर निम्न विवरण उल्लेख गरेकोछः
ChatGPT
Examples
"Explain quantum computing in simple terms" → "Got any creative ideas for a 10 year old’s birthday?" → "How do I make an HTTP request in Javascript?" →
Capabilities
Remembers what user said earlier in the conversation
Allows user to provide follow-up corrections
Trained to decline inappropriate requests
Limitations
May occasionally generate incorrect information
May occasionally produce harmful instructions or biased content
Limited knowledge of world and events after 2021
स्रोतः https://chat.openai.com/chat
Case study: 1
ChatGPT ले लेखिदिने कुनै पनि सामग्रीको सर्वाधिकार (copyright) कस्को हुन्छ?
मैले यो AI प्रविधिको के कस्ता नियमन् छन् र ChatGPT ले लेखिदिने कुनै पनि सामग्रीको सर्वाधिकार (copyright) कस्को हुन्छ?” भनेर ChatGPT को सर्च बक्समा प्रश्न लेखेर सोधेको थिएँ। केही सेकेंडमै ChatGPT ले यसले उत्पादन गरेको सर्च रिजल्टका सामाग्रीहरू ChatGPT को सर्वाधिकार (copyright) हुने कुरा उल्लेख गर्दै लेखेकोछः
“In most cases, the creators of the AI system, such as OpenAI, own the intellectual property rights in the underlying technology and the outputs it generates.”
मैले सोधेको पुरा प्रश्न र ChatGPT को सर्च रिजल्ट यस्तो छः
Pradeep: Can I claim or publish ChatGPT generated poem as my own? What’s the law regarding AI generated contents? Who owns it?
ChatGPT: The legal ownership and copyright of AI-generated content is a complex issue and may vary depending on the laws of your jurisdiction. However, as a general rule, it is not appropriate to claim or publish AI-generated content as your own original work.
In most cases, the creators of the AI system, such as OpenAI, own the intellectual property rights in the underlying technology and the outputs it generates. This means that while you may have the right to use the AI-generated content for personal or non-commercial purposes, you may not have the right to claim it as your own work or to use it for commercial purposes without obtaining permission from the rights holder.
It's always a good idea to be respectful of the intellectual property rights of others, and to seek permission or a license before using AI-generated content for commercial purposes. Additionally, it's important to clearly indicate the source of the AI-generated content and to give proper credit to the creators of the technology.
In conclusion, the ownership and use of AI-generated content is governed by copyright and intellectual property law, and it's important to be aware of these laws and to seek legal advice if necessary.
स्रोतः https://chat.openai.com/chat
Case Study: 2
भ्यालेन्टाईन डे कविता ChatGPT लाई लेख्न लगाएर प्रेयसी र प्रेमीलाई, जीवन संगीसंगिनीलाई पठाउँन चाहेमा ChatGPT ले कत्तिको सुन्दर कविता लेखिदेला?
मैले मेरो यो जिज्ञासाको प्यास मेटाउन ChatGPT सर्च बक्समा “Write a Valentine’s Day poem” भनी सोधेको थिएँ। र, दुई पटक सोही प्रश्न सोधेको थिएँ किन कि मैले फरक फरक कविता बन्छ कि बन्दैन भनेर जान्न चाहेको थिएँ। ChatGPT ले दुई पटकको सोधाईमा दुई नितान्त फरक सुन्दर कविता लेखिदियो, म धन्य भएँः
पहिलो सोधाई
Pradeep:
Write Valentine’s Day poem
ChatGPT written poem:
Roses are red, violets are blue,
My love for you grows stronger each day,
With every kiss and every hug,
I feel my heart skip a beat in every way.
You light up my life with your smile,
And make every moment special and bright,
I'm so grateful for you, my dear,
You're my heart's delight.
On this Valentine's Day, I want to say,
How much you mean to me,
My love for you will never fade,
Forever and always, you'll see.
So hold my hand and never let go,
As we walk through life's journey together,
I promise to love you more each day,
Forever and always, now and forever.

दोश्रो सोधाई
Pradeep:
Write a Valentine’s Day poem
ChatGPT written poem:
A Valentine's Day Poem
Roses are red, violets are blue,
I'm so grateful, my love, to have you.
You bring a smile to my face every day,
With you by my side, I never feel grey.
Your laughter is contagious, your heart full of cheer,
Being with you, my love, makes everything clear.
You light up my world, like stars in the night,
With you, my love, everything just feels right.
So on this Valentine's Day, I want you to know,
That I love you more, as each year does grow.
You're my rock, my support, my forever friend,
Together, until the very end.
So here's to us, on this day of love,
May our bond continue, to soar like a dove.
I'm yours forever, my love, that's a fact,
Happy Valentine's Day, my sweetheart, I love you back.
यि दुईटै कविताहरू सुन्दर छन्। प्रेम र समर्पणमा आधारित भएर लेखिएकाछन्। तर कविताको पहिलो पंक्ति “Roses are red, violets are blue” कविताको लाईन या मेटाफर चैं ChatGPT ले हुबहु इन्टरनेटमा यो लाईनबारे छापिएको साहित्यिक सामाग्रीहरूबाट लिएको भेटियो। यसबारे यो लिंकमा पढ्न सकिन्छः “Origin of Roses Are Red, Violets Are Blue poem”
Case study: 3