ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) को लागि अनलाईन मनोनयन खुल्ला
Updated: Dec 7, 2020

Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२० को लागि चुनिने ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) अनलाईन मनोनयन खुल्ला गरेको छ । नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई मनोनयन गर्न सकिनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ती मनोनयनको लागि अयोग्य ठहरिने छ । एक व्यक्तिले आफू या अन्य २५ जनासम्म मनोनित गर्न सक्नेछ । नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२० तोकिएकोछ भने नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा डिसेम्वर ७ तारिख Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरिने छ ।
अनलाईन मनोनयन गर्न तलको लिङ्कमा जानुहोस्:
Please visit to nominate: https://www.nepalism.com/changemakers

Nomination Rules
How many you can Nominate?
1. You can Nominate up to 25 individuals and organizations. After you reach 25 nominations limit, the Nomination form will be restricted.
Who can Nominate?