top of page

एनआरएन युवा पुस्ता ४० वर्ष मुनिका खोजी अभियान | Help us identify 40 under 40 NRN Youth Leaders

Updated: Apr 5, 2021


-Pradeep Pariyar Thapa

Upcoming: Exclusive: एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अहिलेसम्म उमेदवारी घोषणा गरेका झण्डै एक सयउमेदवार मध्येबाट ४० वर्ष मुनिका युवा पुस्ता पहिचान गरी नेपालीजम् डट कमले विशेष रिपोर्टिङतयार गर्ने भएको छ । युवा पुस्ताका उमेदवारहरुलाई जिताउनु भनेको नयाँ बिचार र जोश जाँगरसंस्थामा भित्र्याउनु हो । हाम्रो अस्तित्व यिनै युवा पुस्ताको हातमा छ । नयाँ पुस्तामा नेपालीराजनितिको ढ्वाङढ्वाङी हुँदैन । अमेरिकामा रहेर नेपालको राजनीति र नेताहरुको इसारामा चल्नेलम्पसारवाद र पैसाको सौदाबाजी पनि हुँदैन । नयाँ पुस्तालाई केवल अमेरिकामा तरक्की गर्नु छ, उनीहरुको सुन्दर भविष्य निर्माण गर्नु छ । तर उनीहरुको प्रगति र उनीहरुले निर्माण गर्ने सुन्दरभविष्यले समग्र नेपाली अमेरिकन समाजलाई अमेरिकी समाजको मुलधारमा गर्विलो पहिचान कायमगराउने छ । आउनुहोस्, यी युवाहरुको पहिचान गरौं । Please help us identify our young leaders 40 under 40. Let them lead our community to next level.


Nepalism.com is planning a special reporting on 40 under 40 NRN youth leaders. To elect young leaders is to bring new creativity and youthful energy into the organization. Our future depents on them. These young leaders don't carry baggage from Nepali political backgorund. They won't be puppet of Nepali politicians either and they won't do dirty politics with ilicit money. They just want to excel in their field of expertise and want to create a bright future for themselves. But their achievements and bright future will help shine our whole Nepali American society into the mainstream American society.


Please help us identify our young leaders 40 under 40. Let them lead our community to next level.

0 comments
bottom of page