top of page

Honey! Money Can’t Buy Love l प्रिय, धन र शानले माया किन्न सकिंदैन


-Pradeep Pariyar Thapa

Exclusive: If money could buy one’s love of life all the rich and celebrity people in the world would be enjoying their lives happily ever after. यदि कसैले धनदौलत र पैसाले माया किन्न सक्ने भए विश्वका सबै धनी र चर्चित व्यक्तिहरू जीवनपर्यन्त खुशी र सुखी जीवनजिई रहन्थे होला। But, Honey ! Money can’t buy love! तर प्रिय, पैसाले माया किन्न सकिन्न रै’छ।


One of the world’s richest persons, Bill Gates and his wife of 27 years, Melinda Gates’ joint announcement of their impending divorce shocked the fraternity world. This tragedy also reminded us of only money can’t buy our happiness and survive our relationships but continue building trust and loving each other pure heartedly make us happy and lead to lasting and blissful life. Know it before it’s too late.

विश्वकै धनी मध्येका एक विल गेट्स् र उनकी २७ वर्ष देखिकि श्रीमति मेलिण्डा गेट्स् को संयुक्त विज्ञप्तिबाट डिफोर्स गर्ने निर्णयमा पुगेको घोषणाले बन्धुत्व संसारलाई आश्चर्यचकित बनाएकोछ।यो दुखान्तले हामीलाई के कुराको स्मरण गराएको छ भने धनसम्पत्तिले मात्र खुशी किन्न र सम्बन्ध कायम गरीराख्न सकिदैन बल्कि सच्चा हृदयबाट एकअर्कामा विश्वास र माया गरीरहने हो भने हामी खुशी हुन सक्छौं र दीगो तथा आनन्दमय जीवन जिउन सक्छौं। चेतना भया !

0 comments
bottom of page