चुनौं Let's choose ChangeMakers (परिवर्तनका संवाहक) (USA & CANADA) 2022


People Who Made a Difference

Nepalism .com's ChangeMakers recognize the trailblazers in our society. Nepalism .com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.


Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२२ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2022 (USA & CANADA): People Who Made a Difference चुन्ने छ । ChangeMakers (परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । Read Rules for ChangeMakers (परिवर्तनका संवाहक) USA & CANADA (2022) at: https://www.nepalism.com/faq समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ति मनोनयनको लागि अयोग्य ठहरिने छ । नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२२ तोकिएको छ । यो वर्षको अन्त्यमा Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2022 (USA & CANADA) घोषणा गरिने छ।


Nominate through our online form, or, please send your nomination at: nepalism.com@gmail.com


Nominate (नाम मनोनित गर्नुहोस्): https://www.nepalism.com/changemakers

0 comments