सय गन्तव्य (नेपाल) यात्रा-३: सबैको ईच्छा पुर्यांईदिने मनकामना मन्दिर (गोर्खा) को भ्रमण गर्ने हैन?

-प्रदीप परियार थापा
Exclusive: नेपाल सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू मध्येको गोर्खा जिल्लामा पर्ने सुप्रसिद्ध आराध्य देवी मनकामना मन्दिर भक्तालुहरूले जीवनमा एक पटक भ्रमण गर्नैपर्ने पर्यटकीय स्थल हो।