सुपरिचित गायिक सपना श्री र प्रेम सेन्चुरीको ‘जीवन यहाँ यस्तै छ’ म्यूजिक भिडियो सार्वजनिक


न्यू योर्क। सुपरिचित गायिक सपना श्री र न्यू योर्कमा जम्दै गरेका गायक प्रेम सेन्चुरीको ‘जीवन यहाँ यस्तै छ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएकोछ।

हेर्नुहोस् उक्त म्यूजिक भिडियो:

बहुप्रतिभाशाली सर्जक प्रेम सेन्चुरीले उक्त गीतको शब्द रचना गरेका हुन् भने उनकै संगीत र स्वरपनि रहेकोछ। म्यूजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई (कान्छा) र गायक प्रेम सेन्चुरीले अभिनय गरेका छन्। म्यूजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका प्रेमजंग किरातीले गरेका छन्।

0 comments