top of page

सुपरिचित गायिक सपना श्री र प्रेम सेन्चुरीको ‘जीवन यहाँ यस्तै छ’ म्यूजिक भिडियो सार्वजनिक

Writer's picture: Nepalism.comNepalism.com

न्यू योर्क। सुपरिचित गायिक सपना श्री र न्यू योर्कमा जम्दै गरेका गायक प्रेम सेन्चुरीको ‘जीवन यहाँ यस्तै छ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएकोछ।

हेर्नुहोस् उक्त म्यूजिक भिडियो:

बहुप्रतिभाशाली सर्जक प्रेम सेन्चुरीले उक्त गीतको शब्द रचना गरेका हुन् भने उनकै संगीत र स्वरपनि रहेकोछ। म्यूजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई (कान्छा) र गायक प्रेम सेन्चुरीले अभिनय गरेका छन्। म्यूजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका प्रेमजंग किरातीले गरेका छन्।

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page