न्यू योर्कमा नेपाली कलाकारहरूको कुम्भ मेला आज (डिसेम्वर २८) साँझ, हेर्ने होईन?Nepalism.comDec 28, 2024Special: नेपाली अमेरिकन कलाकार संघले डिसेम्वर २८ तारिख साँझ “रमझम साँझ” को आयोजना गरेको छ। लोकप्रिय कलाकार राजेश पायल राईकोसाथमा यो साँगितिक साँझमा अमेरिकामै रहेका नेपाली कलाकारहरूको विविध साँस्कृतिक प्रस्तुति हुनेछ। हेर्ने होईन?
Special: नेपाली अमेरिकन कलाकार संघले डिसेम्वर २८ तारिख साँझ “रमझम साँझ” को आयोजना गरेको छ। लोकप्रिय कलाकार राजेश पायल राईकोसाथमा यो साँगितिक साँझमा अमेरिकामै रहेका नेपाली कलाकारहरूको विविध साँस्कृतिक प्रस्तुति हुनेछ। हेर्ने होईन?
न्यू योर्कका नेपाली व्यावसायीहरूद्वारा अमेरिकामा पढ्न आएका समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई विविध सुविधाको घोषणा
Comments