top of page

न्यू योर्कबाट नेपाली आमा हराईन्, खोजी जारी

Updated: Feb 8, 2023

खुशीको अपडेटः आमा सकुशल भेटिएकिछिन्। न्यू योर्क सहरको सनिसाईड कुईन्सबाट फेब्रुवरी ६ तारिख सोमवार बिहान ७ः४० बजेदेखि हराएकी नेपाली आमा चौहत्तर वर्षीय नेपाली आमा मनमाया थापा मगर फेब्रुवरी ८ तारिख बुधवार बेलुकी ८ बजे ब्रूक्लिनमा सकुशल भेटिएकिछिन्।

Exclusive: न्यू योर्क सहरको नेपाली घनावस्ती रहेको कुईन्स सनिसाईडबाट चौहत्तर वर्षीय नेपाली आमा मनमाया थापा मगर फेब्रुवरी ६ तारिख सोमवार बिहान ७ः४० बजेदेखि हराएकीछिन्। यो समाचार फेब्रुवरी ७ तारिख मंगलवार बेलुकी ८ बजे प्रकाशित हुँदासम्म उनी भेटिएकि छैनन्।उनको खोजी जारी रहेको कुरा उनका छोरा कमल थापा मगरले नेपालिजमलाई जानकारी गराएकाछन्।


न्यू योर्कमा कृयाशील नेपाली संघसंस्थाहरूका सयौं नेपालीहरूले आमाको खोजी कार्य हिजो दिउँसो, रात भर, आज दिउँसो र अहिले बेलुकीसम्म तीब्र पारेकाछन्।पुलिस प्रिस्टिंक्ट डिटेक्टिभ स्क्वाड १०८ ले ति नेपाली आमा हराएको सूचना जारी गरेकोछ। न्यू योर्क सहरको रातको चीसो मौसम झण्डै जिरो डिग्री सेल्सियस रहेको अवस्थामा नेपाली आमाको स्वास्थ्यको चिन्ता लिएर आमाको खोजी तीब्र पारिएको मगर संघ अमेरिका अध्यक्ष कुलदीप राना मगरले बताए।


Contact: Kamal Thapa, son (929) 801 0992


POLICE DEPARTMENT CITY OF NEW YORK

DETECTIVE BUREAU, POLICE DEPARTMENT

Wanted Flyer # 80341412

CITY OF NEW YORK


INFORMATION NEEDED


Information For

MISSING PERSON

MANMAYA MAGAR / FEMALE / ASIAN/PAC.ISL / 74 YEARS OF AGE DOB: 05/08/1948

WEIGHT 145 lbs., HAIR BLACK, EYES BROWN LAST KNOWN ADDRESS: 48-56 47 STREET QUEENS NY


The 108 Precinct Detective Squad is attempting to locate the above pictured missing person, who was last seen on February 6, 2023, at 0740 hours, at Greenpoint Avenue and 43 Street. Missing speaks Nepali, is wearing a maroon coat with white scarf around her neck. If you have any information about the whereabouts of this individual, please contact the 108 Precinct Detective Squad.


Anyone with information regarding the above subject, please notify Det. MICHAEL JOSEPH at 718-784-5441

OR Detective Borough Queens North at 718-520-9200


Investigator: Det. DENISE INGA

Command Assigned: 338-108 DET SQUAD

Case# 2023-324

Complaint Report# 2023-108-00791

0 comments
bottom of page