चुनौं ChangeMakers (परिवर्तनका संवाहक) 2023 (USA): People Who Made a Difference

Nepalism .com's ChangeMakers recognize the trailblazers in our society. Nepalism .com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.
Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२३ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2023 (USA): People Who Made a Difference चुन्ने छ । ChangeMakers (परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ति मनोनयनको लागि अयोग्य ठहरिने छ । नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२३ तोकिएको छ । यो वर्षको अन्त्यमा Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2023 (USA) घोषणा गरिने छ।

नेपालीजम डट कमले सन् २०२२ को लागि ChangeMakers (परिवर्तनका संवाहक) (USA) चुनिएका ८ व्यक्तित्वहरू मध्ये ५ नारीहरूको छनौटबाट ६२.५ प्रतिशत प्रतिनिधित्व रहेको छ। यसअघि, दोश्रो संस्करण सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये महिलाहरु ११ जना (२७.५ प्रतिशत रहेको थियो भने पहिलो संस्करण सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरु मध्ये महिलाहरु १५ जना (२२ प्रतिशत) रहेको थियो । हरेक वर्ष महिला व्यक्तित्वहरूको खोजी, पहिचान र उनीहरूले गरेको तरक्कीको बढोत्तरी देखिनु र कदर गरिनु भनेको समाजको सही प्रतिविम्व गरिनु पनि हो। नेपालिजम परिवार यो कुरामा गर्व गर्दछ।
Nominate through our online form, or, please send your nomination at: nepalism.com@gmail.com
https://www.nepalism.com/changemakers
ChangeMakers 2022 (परिवर्तनका संवाहक २०२२)
ChangeMakers (परिवर्तनका संवाहक) २०२१