top of page
Search


रवि–बालेन 'ब्रोमान्स' भाईचारा मित्रताको अर्थ र नेपालको नयाँ मार्गचित्र
-प्रथा मगर | विचार सूक्ष्म निगरानीमा एक मित्रता अहिले रवि लामिछाने र बालेन्द्र शाहलाई लिएर सञ्चारमाध्यममा निकै चर्चा चुलिएको छ— उनीहरूको 'ब्रोमान्स' अर्थात भाईचारा मित्रता, कार्यगत सम्बन्ध र यसले नेपालको राजनीतिक भविष्यका लागि राख्ने अर्थका बारेमा। पछिल्लो संसदीय निर्वाचनमा भारी जनमतले क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने र सोही पार्टीका वरिष्ठ नेता रहेर हाल नेपालको प्रधानमन्त्री बनेका शाहबीचको शक्ति बाँडफाँटलाई लिएर राजनीतिक गफगाफ र षडयन

Nepalism.com
Apr 13


Decoding the Rabi-Balen Bromance and Nepal's New Roadmap
by Pratha Magar | Opinion A Friendship Under the Microscope There is a media frenzy swirling around Rabi Lamichhane and Balendra Shah — their “bromance” — a brotherly friendship, their working relationship, and what it all means for Nepal's political future. Gossip columns and conspiracy theories are having a field day, speculating about power-sharing arrangements between Lamichhane, President of the Rastriya Swatantra Party (RSP) that swept the latest parliamentary elections

Nepalism.com
Apr 13


विश्वलाई आफ्नो गायकीबाट मोहनी लगाउने भारतीय गायिका आशा भोसलेको निधन
Updated: Tribute : विश्वलाई आफ्नो सुमधुर स्वरबाट सम्मोहनमा पार्ने भारतीय गीतसंगीतकी कहिल्यै ननिभ्ने नक्षेत्र गायिका आशा भोसलेको नस्वर शरीरले भने बयानब्बे वर्षको पाको उमेरमा यो धरतीबाट विदा लिएको छ। झण्डै बाह्र हजार गीतहरू बीसभन्दा बढी भाषाहरूमा आफ्नो स्वर दिएर वीसौं र एक्काईसौं शताव्दीलाई जोड्ने आशाका सुनौला किरणहरूले नेपाली सांगीतिक क्षेत्रमा पनि अमिट छाप छोडेको छ। उनका स्वरमा गुन्जिने कालजयी नेपाली गीतहरू “मोहनी लाग्ला है”, “यो हो मेरो प्राणभन्दा प्यारो माईती घर”, “गैरी खे

Nepalism.com
Apr 12


प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति? सिता वादीको एक कुकुरसमेत
Updated: Exclusive : रास्वपा बालेन सरकारले आफ्ना मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आफ्नो नाममा कुनै जग्गा र घर नरहेको उल्लेख छ भने उनको मुख्य आयश्रोत फेसबुक, यूट्यूब, स्पोटिफाई र टिकटकबाट आउने जनाईएको छ जसबाट मौजूदा रकम रू. १ करोड ४६ लाख रहेको उल्लेख छ। प्रम बालेनको नाममा कुनै घर जग्गा नरहेको उल्लेख छ। उता अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको मुख्य आयश्रोत अन्तर्राष्ट्रिय रोजगारी रहेको देखाईएको छ भने हाल बैंक नीजि खातामा मौजूदा नगद रकम रू. १

Nepalism.com
Apr 12


रास्वपाको १६ सदस्यीय बालेन मन्त्रिमण्डल भर्सन १.१ यस्तो छ, महिलाको प्रतिनिधित्व ३७.५ प्रतिशत
Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाई बहुमतको बालेन सरकारको दोश्रो पटक शुक्रवार पुनर्गठन गरिएको १६ सदस्यीय बालेन मन्त्रिमण्डलमा को हटे र को को थपिए? रास्वपाले विवादास्पद श्रम मन्त्री दीपक साहलाई सो दलको फिर्ता झिकाउने अधिकार (राईट टु रिकल) प्रयोग गरी बालेन सरकारबाट हटाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले थप दुई जना मन्त्रीहरू नियुक्त गरेकाछन्- उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम मन्त्रीमा रामजी यादव।अब रास्वपा सरकारमा प्रधानमन्त्री बा

Nepalism.com
Apr 11


उपसभामुख पचीस वर्षकै उमेरमा बनेर ईतिहास रचिन् रुबीकुमारी ठाकुर
Updated: Exclusive : नेपालको ईतिहासमा पचीस वर्षीय रुबीकुमारी ठाकुरले सबैभन्दा कम उमेरमा उपसभामुख बनेर ईतिहास रचेकिछिन्। प्रतिनिधिसभाको उपसभामुख पदमा जम्मा सात सिट रहेको श्रम संस्कृति पार्टीकी ठाकुरले झण्डै दुईतिहाई संख्याको बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा निर्वाचित भएकी हुन् । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी समानुपातिक सांसद सरस्वती लामालाई पराजित गर्दै श्रम संस्कृतिकी समानुपातिक सांसद ठाकुरले २२९ मत लिएर जितेकि हुन्। उनको विपक्षमा ५ जनाले मतदा

Nepalism.com
Apr 10


श्रीमतीलाई बचाउन खोज्दा श्रममन्त्री दीपककुमार साह बालेन सरकारबाट निकालिए, रास्वपाको शून्य सहनशीलता
Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट श्रममन्त्री बनेका दीपककुमार साहले आफ्नो श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य कायम गर्न लबिङ गरेको तथ्य बाहिरिएपछि रास्वपा अनुशासन विभागले गरेको कार्यवाही सिफारिशलाई कार्यान्वयन गर्न सभापति रवि लामिछानेले पत्र लेखेपछि प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री साहलाई नियुक्तिको १४ दिन नपुग्दै मन्त्री पदबाट हटाएका छन्। रास्वपाको विधानमै गलत काम गरे आफ्नो मन्त्री या साँसदलाई फिर्ता बोलाउने अधिकार (राईट टु

Nepalism.com
Apr 9


युगपुरुष रवि लामिछाने: देशको बागडोर सहकर्मीहरूलाई सुम्पेर आफू फेरी जनता माझ
-प्रथा मगर Opinion: रवि लामिछाने मातृभूमि नेपालले पाएको एक यस्तो सच्चा छोरो र यो युगको युगपुरुष हुन् जसले एक पछि अर्को आफ्ना सहकर्मीहरूलाई देशको “राजकाज” जिम्मा सर्लक्कै सुम्पेर आफू फेरी जनता माझ जाने योजनाका साथ आफूलाई सत्ता राजनीतिबाट अलग राख्न सफल भएकाछन्। रविको यस त्यागलाई कतिले फगत उनको कानूनी उल्झनको उपज र वाध्यता भने पनि उनी रास्वपा स्थापनाकालदेखि नै आफ्ना राजनीतिक सारथीहरूलाई दिल खोलेर विश्वास गर्ने, उपयुक्त जिम्मेवारी दिन कुनै कन्जुस्याई नगर्ने र स्वार्थको कुनै सम्झौ

Nepalism.com
Apr 5


सभामुख बने डिपि अर्याल, रास्वपाले जन्माएको अर्को रवि
Updated: Exclusive : नेपालको प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य एवं प्रथम उपाध्यक्ष डोलप्रशाद (डिपि) अर्याल निर्विरोध निर्वाचित भएकाछन्। नवनिर्वाचित संसदमा रास्वपाको झण्डै दुईतिहाई बहुमत रहेको छ। काठमाण्डौं क्षेत्र नं.९ बाट प्रत्यक्ष निर्वाचित सांसद अर्याल यस अघिको संसदमा समानुपातिक साँसद र श्रम मन्त्री रहेर व्यवस्थापिका र कार्यपालिकाको भूमिका सफलताकापूर्वक निभाएको अनुभव छ। उनलाई रास्वपा सभापति एवं सांसद रवि लामिछानेले सभामुख पदकाला

Nepalism.com
Apr 5


राष्ट्रिय क्षमायाचना दिवस अप्रिल २ किन मनाउने?
Updated: Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा वर्तमान राजनीतिका सर्वोच्च नेता रवि लामिछानेले रास्वपा सरकार र पार्टीको तर्फबाट दलित समुदायसंग सदियौंदेखि भैरहेको जातीय विभेद र छुवाछूतको विषयलाई लिएर ऐतिहासिक माफी मागेसंगै अप्रिल २ तारिखलाई राष्ट्रिय क्षमायाचना दिवसको रूपमा मनाउने माग उठेको छ। निलो क्रान्ति डट कमले ऐतिहासिक अवसरलाई हरेक वर्ष “राष्ट्रिय क्षमायाचना दिवस” को रूपमा मनाउन प्रस्ताव र अनुमोदन गर्दछ। ऐतिहासिक सन्दर्भ झण्डै दुई तिहाई बहुमतको जित

Nepalism.com
Apr 4
bottom of page


