top of page

Search


राष्ट्रिय क्षमायाचना दिवस अप्रिल २ किन मनाउने?
Updated: Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा वर्तमान राजनीतिका सर्वोच्च नेता रवि लामिछानेले रास्वपा सरकार र पार्टीको तर्फबाट दलित समुदायसंग सदियौंदेखि भैरहेको जातीय विभेद र छुवाछूतको विषयलाई लिएर ऐतिहासिक माफी मागेसंगै अप्रिल २ तारिखलाई राष्ट्रिय क्षमायाचना दिवसको रूपमा मनाउने माग उठेको छ। निलो क्रान्ति डट कमले ऐतिहासिक अवसरलाई हरेक वर्ष “राष्ट्रिय क्षमायाचना दिवस” को रूपमा मनाउन प्रस्ताव र अनुमोदन गर्दछ। ऐतिहासिक सन्दर्भ झण्डै दुई तिहाई बहुमतको जित

Nepalism.com
Apr 4


Historic State Apology to the Dalit Community by RSP Chair Ravi Lamichhane Speaks from Sovereign Nepali Parliament
EXCLUSIVE : Ravi Lamichhane — Chairman of the Rastriya Swatantra Party (RSP), former Deputy Prime Minister, and Member of Parliament — has issued a historic public and collective apology from the floor of Nepal's sovereign Parliament, acknowledging centuries of institutionalized state discrimination against the Dalit community. The RSP secured the new government with a near two-thirds majority. Speaking in the newly elected House of Representatives on Thursday, April 2, 2026,

Nepalism.com
Apr 2


पहिलो संसदबाट रवि लामिछानेले पार्टी र सरकारको तर्फबाट दलित समुदायसंग मागे ऐतिहासिक माफी (पूर्ण पाठ)
Exclusive : झण्डै दुई तिहाई बहुमतको जित निकालेर स्थायी सरकार निर्माण गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधानमन्त्री एवं सांसद रवि लामिछानेले नेपालका दलित समुदायमाथि सदियौंदेखि राज्यले गरेको संस्थागत विभेदप्रति सार्वभौम नेपालको संसदको रोष्ट्रमबाट सार्वजनिक र सामूहिक माफी मागेका छन्। अप्रिल दुई (April 2, 2026) तारिख बिहीबार नवनिर्वाचित प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले दलित माथि हुँदै आएको विभेदलाई सामाजिक मात्र हैन राज्यले गरेको “संगठित अपरा

Nepalism.com
Apr 2


बालेन सरकारको पहिलो १०० निर्णयहरू के के छन्?
Updated: Exclusive : रास्वपाको झण्डै दुई तिहाई बहुमतको बालेन सरकार मन्त्रिपरिषद्को चैत्र १३ को बैठकबाट शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची जारी गरिएको छ। जस मध्ये विभन्न आयोगका प्रतिवेदनहरू कार्यान्वयन गरिने, सबै दलका प्रतिबद्धताहरू मिलाएर “राष्ट्रिय प्रतिबद्धता” बनाइने, दलित तथा वञ्चित समुदायप्रति पन्ध्र दिनभित्र औपचारिक क्षमायाचना सहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने, नागरिक सेवा पूर्ण डिजिटल बनाइने, २४ घण्टे गुनासो प्रणाली लागू गरिने, एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने,

Nepalism.com
Mar 29


पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
Updated: Exclusive : नेपाल प्रहरीले जेनजी आन्दोलनबाट अपदस्थ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई 'हेलचक्क्राईं गरी ज्यान मारेको' अभियोगमा पक्राउ गरेको छ। रास्वपाको बालेन मन्त्रिपरिषद्को हिजो मार्च २७ मा बसेको पहिलो बैठकले जेनजी आन्दोलनमा भएको जनधनको क्षति उपर छानविन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय लगत्तै ओली र लेखकलाई मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ को प्रयोग गरी गिरफ्त

Nepalism.com
Mar 28


रास्वपाको अभूतपूर्व जीतसंगै बालेनको सत्तारोहण, जनताको सपना पुरा होला?
Updated: Exclusive : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाई बहुमत सरकारको प्रमुखको रूपमा सो पार्टीका वरिष्ठ नेता, पैंतीस वर्षीय बालेन्द्र शाह (बालेन) ले नेपालको ४० औं प्रधानमन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्। यससंगै उनी आधुनिक नेपालका सबैभन्दा कान्छा प्रधानमन्त्री पनि बनेका छन्। यसैबिच, रास्वपाको १५ सदस्सीय बालेन सरकारको मन्त्रिमण्डलमा डा. स्वर्णिम वाग्ले- अर्थ, सुधन गुरुङ- गृह, शिशिर खनाल- परराष्ट्र, सुनिल लम्साल- भौतिक पूर्वाधार, वि

Nepalism.com
Mar 27


बालेनले लिम्बू संस्कृतिको सिलाम साक्मा पहिरिएर प्रतिनिधिसभा सदस्यको सपथ खाए, रवि प्रवेश लगत्तै समारोह शुरू
Updated: Exclusive : नेपालको नवनिर्वाचित प्रतिनिधिसभाका २७५ माननीय सांसदहरूको सपथ ग्रहण समारोह सम्पन्न भएकोछ। संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालका अन्य मातृभाषामा शपथ लिएकाछन्। उता सपथ ग्रहणका लागि पर्खी रहेका सांसदहरूलाई संसदमा १८२ सिट सहित सबैभन्दा ठूलो दल रास्वपा सभापति रवि लामिछानेको प्रवेशसंगै संसदका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। यता रास्वपाका भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू मधेसी मैथिली संस्कृतिको

Nepalism.com
Mar 26


बालेनको स्वधर्म र आस्थाको किन विरोध?
विश्वका नेताहरूले चैं गीता छोएर सपथ खान हुने? -प्रथा मगर Updated: Exclusive : कुनै पनि राजनेताले आफूले जिम्मेवारी निभाउनु अघि आफ्नो निजि आस्था मुताबिक पूजापाठ गर्नु या आफूले मानेको धर्मको धर्मग्रन्थ छोएर सपथ लिनुलाई धर्मान्ध या अन्य धर्महरूलाई अनादर गरेको ठान्नू नै प्रथम दृष्टिमै गलत छ। अझ नेपालको सन्दर्भमा त प्रतिनिधिसभामा निर्वाचित भएर आएका विभिन्न जात जाति, भाषा र धर्मावलम्बी सांसदहरूले आआफ्नो भेषभूषा, भाषा र धर्मअनुसार सपथ लिनु पर्दछ। यसो गर्नु संविधानले दिएको अधिकार पनि

Nepalism.com
Mar 25


Global Outcry Grows as Nepali Americans in New York Demand Justice for Slain Teen Inisha BK
Updated: Tribute: Queens, New York — trembled, candles flickered, and tears fell freely in the heart of Queens as members of New York’s Nepali American community gathered in solemn tribute to Inisha BK — a bright 16-year-old whose life was brutally cut short in Surkhet, Nepal. Her death has sent shockwaves from the Himalayas to the streets of America, uniting a diaspora in grief and amplifying a growing global call for justice. A Morning Walk That Never Ended On March 7, 2026

Nepalism.com
Mar 22


प्रमाण कुमारको बहिर्गमन र बुढो रूख ०.०
-प्रथा मगर एकादेशमा प्रमाण कुमार नाम गरेका एक अधवैंशे युवा बस्दथे आफ्ना प्राण प्यारा दाई-भाउजूसंग। आमाबुबाभन्दा पनि प्यारा थिए दाई-भाउजू। बिसं २०६४ को कुरो हो- उनी बुढो रूखको तर्फबाट संविधान सभा सदस्य बने। बिसं २०६७ मा उनी बुढो रूख बचाउ अभियानको केन्द्रिय सदस्य बने। अब उनी दाई-भाउजूसंगै बुढो रूख संरक्षणको नीतिनिर्माणमा परिवारको अभिन्न अंग बन्न पुगे। आफू जन्मे हुर्केको थाँतथलोबाट प्रमाण कुमार तीन पटक सांसद नै बने- २०७०, २०७४, २०७९ मा। प्रमाण कुमारलाई बिसं २०७४ र २०७९ क

Nepalism.com
Mar 20
bottom of page

