top of page
Search


अमेरिकाको जर्सी सिटी सहरको प्रथम महिला सल्लाकार परिषदका डा. परियार लगायत सदस्यहरूको शपथ ग्रहण
Updated: Exclusive: अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको २०३ वर्षको इतिहासमा पहिलो पटक स्थापित महिला सल्लाकार परिषदका सदस्यहरूको...

Nepalism.com
Mar 26, 2023


बुबाले देख्न नपाएको छोरोको त्यो अन्तिम मुहारः स्व. कृष्ण लामिछानेको दाहसंस्कार किन गरियो हतारमा?
Exclusive: दैबको नियति यति कठोर हुन्छ भन्ने शायद उनन्सत्तरी वर्षीय बुबा रामप्रशाद लामिछानेले कहिल्यै सोचेका थिएनन्। अमेरिकामै सात वर्ष...

Nepalism.com
Mar 25, 2023


फोटो सत्यः घरेलु हिंसाबाट पिडित स्व. कृष्ण लामिछानेको आत्महत्याले जन्माएका अनुत्तरित प्रश्नहरू
Exclusive: अमेरिकी नेपाली समाजका सुपरिचित अभियन्ता स्व. कृष्ण लामिछानेले मार्च २१ तारिख आफ्नै घरको भर्यांगमा झुण्डिएर आत्महत्या गरेको खवर...

Nepalism.com
Mar 25, 2023


“म बाबुको नाताले अन्तिम पार्थिव शरीर हेर्न चाहन्छु…” -बुवा रामप्रशाद लामिछाने
Updated: Tribute: अमेरिकाको टेक्सास राज्यको डालस सहर निवासी अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेले गत मंगलवार मार्च २१ तारिख आफ्नै घरको...

Nepalism.com
Mar 24, 2023


निभ्यो एक उज्यालो दीयोः अमेरिकामा अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेको आत्महत्याबाट अवसान
Updated: Tribute: अमेरिकाको टेक्सास राज्यको डालस सहर निवासी अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेको मंगलवार मार्च २१ तारिख अन्दाजी बेलुकी...

Nepalism.com
Mar 22, 2023


एनजिओ CSW67 फोरममा एड्वानको महिला सशक्तिकरण अभियानको चर्चा
Updated: Special: एड्वान नेपालले दलित र सीमान्तकृत महिलाहरू र तिनका परिवारको निम्ति विगत पचीस वर्षदेखि सन्चालन गर्दै आएको महिला...

Nepalism.com
Mar 14, 2023


अमेरिकामा नारी दिवस सम्पन्न। जर्सी सिटी सहरद्वारा उपसभामुख ईन्दिरा राना मगर सम्मानित
Updated: Special: अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरमा नेपाली महिलाहरूले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ भव्यताकासाथ...

Nepalism.com
Mar 14, 2023


भेटिईन् न्यू योर्कमा हराएकी नेपाली आमा सकुशल अस्पतालमा
Exclusive: न्यू योर्क सहरको नेपाली घनावस्ती रहेको कुईन्स सनिसाईडबाट फेब्रुवरी ६ तारिख सोमवार बिहान ७ः४० बजेदेखि हराएकी चौहत्तर वर्षीय...

Nepalism.com
Feb 8, 2023


न्यू योर्कबाट नेपाली आमा हराईन्, खोजी जारी
खुशीको अपडेटः आमा सकुशल भेटिएकिछिन्। न्यू योर्क सहरको सनिसाईड कुईन्सबाट फेब्रुवरी ६ तारिख सोमवार बिहान ७ः४० बजेदेखि हराएकी नेपाली आमा...

Nepalism.com
Feb 7, 2023


एक बिकासवादी युवाको आत्मदाह आत्महत्याले जन्माएको प्रश्न
-प्रदीप परियार थापा Opinion: Tribute: पूर्वी नेपालको इलामका युवा व्यावसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले मंगलबार राजधानी काठमाण्डौंस्थित...

Nepalism.com
Jan 25, 2023


न्यू योर्कमा मगरले धुमधामसंग मनाए माघे संक्रान्ति पर्व
Special (Video): न्यू योर्क- मगर संघ अमेरिका न्यू योर्क च्याप्टरले मगरहरूको राष्ट्रिय पर्व माघे संक्रान्ति धुमधामसंग मनाएकोछ। नेपाल...

Nepalism.com
Jan 23, 2023


“बाकसमा नफर्किउँ”: रविले एनआरएनलाई सिईओ बन्न नेपाल फर्कन आव्हान
Exclusive: यो हो नि तारिका! “कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त?” यो मन छुने...

Nepalism.com
Dec 23, 2022


अमेरिकाबाट मधेसी आयोगमा थारू र मुस्लिम समुदायलाई गाभिएकोमा आपत्ति
न्यू योर्कः नेपाल सरकारको मधेशी आयोगले आफ्नो चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ मा थारु, मुस्लिम लगायत केही आदिवासी जनजाति समुदायलाई मधेशी...

Nepalism.com
Dec 17, 2022


SACO 11th Annual Interfaith Gala Dinner and Holiday Celebration
Edison, NJ: South Asian Community Outreach (SACO) hosted its 11th Annual Interfaith Gala Dinner and Holiday Celebration in Edison, N.J....

Nepalism.com
Dec 16, 2022


विश्वकै महंगो Balenciaga ले विज्ञापनमा बालबालिकाको गलत विज्ञापन गर्दा विवादमा, के के गर्न हुँदैन?
-Pradeep Pariyar Thapa Updated: Exclusive: विश्वकै महंगा फेशनका सामाग्रीहरूको डिजाईन, उत्पादन र बिक्रीवितरण गर्ने चर्चित फेसन ब्राण्ड...

Nepalism.com
Dec 1, 2022


न्यू जर्सीमा समता ग्लोबल सिनेट च्यारिटी साँझ, $१० हजार संकलित
Special: समता शिक्षा निकेतन स्कूलको नेपालभर खोलिएका मुनाफारहित ८१ विद्यालयहरू र त्यहाँ अध्ययनरत ६० हजार विद्यार्थीहरूको उज्यालो भविष्यको...

Nepalism.com
Nov 19, 2022


अमेरिकामा पहिलो नेपाली अमेरिकन न्यू योर्क राज्य एसेम्बली सदस्य बनिन्- सराहना श्रेष्ठ
Exclusive: नेपालको काठमाण्डौंमा जन्मेकी तर अमेरिकाको न्यू योर्क राज्यलाई आफ्नो घर र कर्मथलो बनाएकी नेपाली चेली सराहना श्रेष्ठ अमेरिकामा...

Nepalism.com
Nov 10, 2022


चुनौं Let's choose ChangeMakers (परिवर्तनका संवाहक) (USA & CANADA) 2022
People Who Made a Difference Nepalism .com's ChangeMakers recognize the trailblazers in our society. Nepalism .com's ChangeMakers is an...

Nepalism.com
Nov 8, 2022


नेपालकी पूर्व युवराज्ञी, फेसनिष्टा हिमानी शाह र उनको समाजसेवाको प्रभाव प्रवासमा पनि बढ्दो किन छ?
Updated: Exclusive: अमेरिकामा हिमानी ट्रष्ट युएसएको स्थापना यसै सालको जनवरीमा डेमोक्रेटिक पार्टीका डिसी क्षेत्रमा नाम कहलिएका नेपाली हरि...

Nepalism.com
Nov 8, 2022


South Asian women reckoned with pride and dignity at the 5th Annual Red Saree Event 2022
Updated: Exclusive: The 5th annual Red Saree Event was hosted in Jersey City where South Asian women participated with pride and dignity....

Nepalism.com
Nov 7, 2022
bottom of page





