top of page
Search


मान्छेको सच्चा साथीको बहादुरीको कथा
-Pradeep Pariyar Thapa Exclusive: कुकुरलाई मान्छेको सबैभन्दा बफादार, सच्चा साथी मानिन्छ। यतिसम्मकि मान्छेले मान्छेलाई धोका दिन्छ तर...

Nepalism.com
Nov 25, 2020


बीबीसी को १०० नारी २०२० मा १९ वर्षीय नेपाली चेली सपना रोका मगर
Exclusive: विश्व प्रसिद्ध बेलायती संचार माध्यम बीबीसी (BBC) को वार्षिक छनौट शृङ्खला BBC 100 Women (विश्वका १०० नारी) मा नेपालकी १९ वर्षीय...

Nepalism.com
Nov 24, 2020


साथी हुनु त यस्तो: जोर्ज क्लोनी जस्ले १४ साथीलाई १४/१४ लाख डलर नगद उपहार दिए
-Pradeep Pariyar Thapa Exclusive: भनिन्छ नि-‘a friend in need is a friend indeed’ अर्थात ‘आपद बेलामा साथ दिने साथीनै सच्चा मित्र हो।’ तर...

Nepalism.com
Nov 18, 2020


लौ चिनौं: न्यू योर्कका कोभिड हिरो: ब्रूकलिन बोरोबाट सम्मानित १८६ मध्ये ३१ नेपाली (सूची सहित)
Exclusive: न्यू योर्क: न्यू योर्क सहरको ब्रूकलिन बोरो प्रेसिडेंट एरिक आडम्सद्वारा कोभिड हिरोबाट सम्मानित १८६ मध्ये ३१ जना नेपालीहरू पनि...

Nepalism.com
Nov 16, 2020


म किन अमेरिका छाडेर मातृभूमि नेपाल फर्कें?
by Tekraj Paudel Exclusive: अमेरिकालाई हामीले स्वप्नको देश र सबै सुविधाले सम्पन्न ठाउँको रुपमा बुझ्छौं र पाउँछौं पनि । यस्तो देशमा...

Nepalism.com
Nov 15, 2020


Nepal’s Trailblazer Ms. Bandana Rana Re-elected to the UN CEDAW, Highest ranking Nepali woman
Exclusive: Nepal’s trailblazer woman leader Ms. Bandana Rana has been re-elected to the Committee on the Elimination of Discrimination...

Nepalism.com
Nov 15, 2020


साहित्यकार दीपा राई पुनको ‘मैले कोरेको चित्र’ म्यूजिक भिडियो हेर्ने होईन?
अमेरिकाको बोस्टन सहरमा बसोबास गर्ने साहित्यकार दीपा राई पुन मगरको गीतिरचना ‘मैले कोरेको चित्र” म्यूजिक भिडियो सार्वजनिकी गरेसंगै उनको...

Nepalism.com
Nov 14, 2020


Transcripts of U.S. President-elect Joe Biden and Vice President-elect Kamala Harris’ Victory Speech
Exclusive: U.S. President-elect Joe Biden promises hope, unity and healing to American people while Vice President-elect Kamala Harris...

Nepalism.com
Nov 8, 2020


नयाँ युगको शुरूवात: बाईडेन-ह्यारिसको विजय अमेरिकी प्रजातन्त्रको जीत
Exclusive: अमेरिकी जनताले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार जोय बाईडेन र उनका उपराष्ट्रपति पदकि उम्मेदवार कमला ह्यारिसलाई...

Nepalism.com
Nov 7, 2020


विभाजित राष्ट्र र धुन्दुकारीको कथा
-Pradeep Pariyar Thapa Exclusive: संयुक्त राज्य अमेरिका अर्थात युएसए आधुनिकता, सैन्यशक्ति, वैभवता, आविष्कार, खुल्ला अर्थतन्त्र र मौलिक...

Nepalism.com
Nov 5, 2020


मिडिया ईन्डोर्समेन्ट: बाईडेनलाई १०३ अमेरिकी दैनिक, ट्रम्पलाई ७ समर्थन, माईनोरिटी मिडिया बाईडेन पक्ष
Exclusive: राष्ट्रपति ट्रम्पको गोरावादी, रंगभेदी बिभाजनको नीति, कोरोना महारोगप्रतिको विज्ञानबिरोधी हेलचेक्र्याई र अमेरिकालाई विश्व...

Nepalism.com
Nov 1, 2020


नेपालिजम डट कमको ईन्डोर्समेन्ट: प्रजातन्त्र विरूद्ध अतिवादी : किन बाईडेन प्रेसिडेन्सी जरूरी छ?
अमेरिकी प्रजातन्त्रप्रति जनविश्वासको पुनर्स्थापन विशेष: हामी अमेरिका र हरेक जाति, रंग र बिचारको जनतालाई मौलाउने ग्यारेण्टी गर्ने अमेरिकी...

Nepalism.com
Oct 31, 2020


ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) को लागि अनलाईन मनोनयन खुल्ला
Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२० को लागि चुनिने ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) अनलाईन मनोनयन खुल्ला गरेको छ ।...

Nepalism.com
Oct 30, 2020


ग्लोबल गोरखा समाजद्वारा संरक्षक समिति गठन; गोरखाका ९ गाउँपालिका र २ नगरपालिकालाई १/१ लाखको राहत
ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदले ७ सदस्यीय संरक्षक समिति गठन गरेकोछ। समाजले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट (जापान) लाई...

Nepalism.com
Oct 29, 2020


वाह प्रेम: आफू मर्नु अघि ८ वर्षीय छोरी र श्रीमतिको निम्ति GoFundMe मा लाखौं डलर फण्डरेजिंग
-Pradeep Pariyar Thapa Exclusive: जन्मेपछि एउटा कुरा अकाट्य र ध्रुव सत्य छ- मृत्यू। तर आफू मर्नु अघि अमेरिकाको एक मोलिक्यूलर बायोलोजिष्ट...

Nepalism.com
Oct 25, 2020


न्यू योर्कमा COVID-19 Champions Award द्वारा सामाजिक अभियन्ताहरू सम्मानित
Exclusive: युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यू योर्क र ह्युमानिटेरियन अफ दि वर्ल्डको संयुक्त आयोजनामा नेपाली र साउथ एशियन...

Nepalism.com
Oct 24, 2020


Nepalism endorsement: Democracy vs Demagogue | प्रजातन्त्र विरूद्ध अतिवादी
Why do we need Biden presidency? Restoring the faith of American democracy Exclusive: We’re proud of America and it’s unique democracy...

Nepalism.com
Oct 21, 2020


जसले कोरोनालाई नजरअन्दाज गरे, उनकै कोरोना संक्रमणबाट मृत्यू !
Exclusive: उक्रेनका फिटनेस सेलिब्रिटी, ३३ वर्षीय दिमित्री सुजुक यस्तो हत्ताकट्ठा थिएकि उनको कोरोना महारोग संक्रमणबाट निधन होला भनेर कसैले...

Nepalism.com
Oct 20, 2020


चरित्रहत्याको दुष्प्रयास: प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल किन आगो भएकाछन् ?
-Prof. Dr. Khagendra Prasad Luitel सुपरिचित नेपाली भाषाविद प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल यतिखेर आगो ओकल्न तयार छन् । नेपाली भाषालाई...

Nepalism.com
Oct 7, 2020


एउटा अजम्बरी प्रेमको सत्य कथा: मृत्यूपछिको बेबीसावर पतिदेवको फोटोसंग
-Pradeep Pariyar Thapa सच्चा प्रेम कहिल्यै मर्दैन। True love never dies. यो भनाईलाई नायिका मेघनाले उनका स्वर्गीय पतिदेव एवं नायक...

Nepalism.com
Oct 6, 2020
bottom of page





