Nepalism.comJan 17, 2020न्यू योर्कमा माघे संक्रान्ति पर्व जनवरी १९ मा मनाईदैन्यू योर्कमा माघे संक्रान्ति पर्व जनवरी १९ तारिख आईतवार मनाईदैछ। मगर संघ अमेरिका न्यू योर्क च्याप्टरको आयोजनामा मनाईन लागेको हो।
Nepalism.comJan 13, 2020अमेरिकी सरकारको कला पुरस्कारबाट नेपालका लोकप्रिय गायक शिव परियार सम्मानितलोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्।
Nepalism.comJan 11, 2020न्यू योर्कमा नेपाली बाल प्रतिभा श्रीजल पन्थीको अन्तिम बिदाई !न्यू योर्कका भावविह्वल नेपालीहरूले बाल प्रतिभा श्रीजल पन्थीको भावपूर्ण अन्तिम बिदाई गरेकाछन्।
Nepalism.comJan 9, 2020न्यू योर्कमा रिजवूड नेपाली सोसाईटीद्वारा स्वस्थानी एवं सत्संगत पूजा जनवरी १०-फेब्रूवरी ९ बिच हुँदैरिजवूड नेपाली सोसाईटीद्वारा एक महिने स्वस्थानी एवं सत्संगत अनुष्ठान जनवरी १० देखि फेब्रूवरी ९ तारिख हरेक दिन बिच बेलुकी ८-१० बजे दुर्गा